अफगानिस्तान सार्वजनिक भ्यानमा बिस्फोट : ७ जनाको मृत्यु

काबुल – अफगानिस्तानको हेरान्त प्रान्तमा शक्तिशाली बिस्फोट हुँदा कम्तिमा सात जनाको मृत्यु भएको छ । शनिबार साँझ भएको सो बिस्फोटमा अन्य सात जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको हेरातका गुप्तचर अधिकारीहरुले बताएका छन् । एउटा भ्यानको इन्धन राख्ने ट्यांकीमा बिस्फोट गराइएको थियो । आक्रमणको कुनै पनि समूहले जिम्मा लिएको छैन । सार्वजनिक यातायात सेवाका लागि प्रयोग हुने एउटा सानो भ्यानमा बिस्फोट गराइएको थियो । मृत्यु हुनेमा चार...

महानगरीय प्रहरी वृत सोह्रखुट्टेको जिम्मेवारी डिएसपी विष्टलाई

काठमाडौं । महानगरीय प्रहरी वृत सोह्रखुट्टेको कमाण्ड गर्ने जिम्मेवारी डिएसपी प्रमेश विष्टलाई दिइएको छ ।  त्यहाँ कार्यरत डिएसपी दिपक खड्कालाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीले फिर्ता बोलाएपछि सो स्थान खाली थियो ।  सोह्रखुट्टे वृत्तको कमाण्ड गर्नेगरी महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत डिएसपी विष्टलाई पठाइएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता (एसपी) सुशिल सिंह राठौरले बताए ।  ठमेल क्षेत्रका रात्रि ब्यवसाय विहानसम्म खोल्न दिएको आरोपमा महानगरीय प्रहरी कार्यालयले डिएसपी खड्कामाथि निषेधाज्ञा जारी हुनुअघि  छानबिन...

आगामी पुस १ गतेदेखि पशुपतिनाथ मन्दिर खुला गरिने

काठमाडौं । गत चैतदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आगामी पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिने भएको छ । भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर पुस १ गतेदेखि मन्दिर खोल्ने निर्णय गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।  पुस १ गतेदेखि मन्दिर छिर्न चाहने भक्तजनले पालना गर्नुपर्ने नियमसम्बन्धी मापदण्डसमेत कोषले तयार पारेको कोषका सदस्यसचिव डा.प्रदीप ढकालले जानकारी दिए । उनका अनुसार भक्तजनलाई एउटा ढोकाबाट प्रवेश गराई अर्कोबाट...

‘सहिदहरुको बलिदान बिर्सन हुँदैन’

 नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सहिदहरुको सपना साकार गर्नुपर्ने बताएका छन् । बिहीबार तनहुँको मानहुँकोटमा व्यास नगरपालिकाले आयोजना गरेको तेस्रो व्यास नगर अल्ट्रा म्याराथन प्रतियोगिताको उद्घाटन गर्दै नेता सिंहले सहिदहरुको बलिदानले नै आज देशमा लोकतन्त्र आएकाले सहिदहरुको बलिदानलाई कसैले पनि बिर्सन नहुने भन्दै सहिदलाई सम्मान गर्नुपर्ने धारणा राखे । सिंहले तनहुँको पुलिमराङमा सहिदहरुको शालिक अनावरण पनि गरे । अल्ट्रा म्याराथन बिहीबारै मानहुँकोटदेखि पुलिमराङसम्मको ४४ किलोमिटरको म्याराथन प्रतियोगिता पनि आयोजना गरिएकामा सोलुखुम्बुका सुमन कुलुङले...

अत्यधिक चिन्ता नगर्नुहोस्, यसले हाम्रो ऊर्जा समाप्त गरिदिन्छ

कुन कुन काम धर्म अनुसार सही छ र कस्ता काम गर्नबाट मानिस बच्नुपर्छ भनेर ग्रन्थमा हामीलाई कथामार्फत् बताइएको हुन्छ । यस्तै एउटा ग्रन्थ छ, गरुड पुराण । उक्त पुराणमा पनि जीवनलाई सुखी र सफल बनाउने सूत्र बताइएको छ जुन पालना गर्दा हाम्रा विभिन्न समस्या हट्न सक्छ । गरुड पुराणको आचारकान्डमा यस्ता केही गलत काम बारे जानकारी दिइएको छ जसका कारण जीवन दुःखी हुने गर्छ । – अत्यधिक चिन्ताबाट बच्नुहोस्ः जो व्यक्ति...

स्वतन्त्र व्यापारका लागि जापानी प्रधानमन्त्री र जर्मन चान्सलरबीच वार्ता

जापान, २१ माघ जापानका प्रधानमन्त्री सिन्जो आबे तथा जापान भ्रमणमा रहनुभएकी जर्मन चान्सलरबीच सोमबार भएको भेटमा जापान र जर्मनीबीच स्वतन्त्र व्यापारका लागि छलफल भएको छ ।  जापान र यूरोपेली यूनियनबीच भएको सम्झौता अनुरूप गत शुक्रबारदेखि स्वतन्त्र व्यापार कार्यान्वयनमा आएको छ ।  “जापान र जर्मनीले स्वतन्त्र तथा खुला आर्थिक प्रणालीलाई स्थापित गर्न र मजबुत पार्न निकटमा रहेर काम गर्नेछन्,” जापानी प्रधानमन्त्री आबेले मर्केलसँगको भेटपछि भएको संयुक्त पत्रकार सम्मेलनमा भन्नुभयो...

test

...

अष्ट्रेलियन क्रिकेट कल्बको अध्यक्ष देखि कन्सल्टेन्सीको संचालक सम्म

राजु निरौला, संचालक टाउनहल कन्सलटेन्सी बाल्यकाल तेह्रथुम जिल्लाको तत्कालिन खाम्लालुङ गा।वि।स वडा नं ९ सामथाङमा जन्मिएका हुन उनी । हाल यो ठाउँ आठराई गाउँपालिका वडा नं २ मा पर्छ । बुबा ठेकेदार पेशा गर्थे भने आमा सामान्य घरायसी काम गर्थीन् । ठेक्कापट्टा गरेरै आफ्नो परिवारको लालनपालन भइरहेको थियो । यहि क्रममा निरौला ६ महिनाको हुँदा उनका स–परिवार पाँचथरको सदरमुुकाम फिदिम बसाई सर्याे । उनका बाँकी बाल्यकाल पाँचथरको फिदिममै बित्यो । बुबा...

कमरेड, अभिवादनजस्ता शब्दमा बानी पर्न थालेकि छु – कोमल ओली

लोकगायिकाको रूपमा राम्रो छवि बनाएकी कोमल ओलीका पछिल्ला दिनहरू गायनमा भन्दा राजनीतिमा बढ्न थालेको छ । रेडियो नेपालको स्थायी जागिर छाडेर राप्रपामा प्रवेश गरेकी उनी त्यहाँ एक वर्ष पनि टिक्न सकिनन् । टुक्राटुक्रा भएको राप्रपा छोडेर गतहप्ता एमाले प्रवेश गरेपछि उनको चर्चा अझ बढेको छ । उनलाई एमालेले आगामी निर्वाचनका लागि दाङबाट सिफारिस गरेपछि उनको धेरैजसो समय पार्टी केन्द्रीय कार्यालय धुम्बराही र एमाले नेताहरूको घरमा बित्ने गरेको छ ।...

सर्जक दिपक अधिकारीको सिन्दुर किन परेन गायिका पूर्णकला बिसीको सिउँदोमा ?हेर्नुहोस

“तिम्रो जव सिउदो मा सिन्दुर भयो त्यहि बेला मेरो हातमा धारिलो छुरा भयो  । अबत् साँस फेर्न पनि नसक्ने भएको छु।भयो सानु अब म देखि सधाको लागि टाढा जाउँ तिम्रो सिउँदो हेर्न सक्दिन सानु म तिम्रो सिउँदो हेर्न सक्दिन।“यस्तै शब्द भावमा अनुबन्धित विन्ध्यवासिनी म्यूजिक प्रालिको प्रस्तुतिमा बहुचर्चित लोकदोहोरी गायक राजु परियार र पूर्णकला बिसीको सुमधुर आवाजमा दिपक पराजुली र कृष्ण सापकोटाको लोकदोहोरी गीत “तिम्रो सिन्दुर”बजारमा आएको छ। लामो समयको...