P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द

  • प्रकाशीत मिती

    असोज ९, काठमाडौँ ।

काठमाडौँ । अविरल वर्षा र पहिरोका कारण पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
भएको छ।

सडक विभागले शुक्रबार राति साढे ८ बजेसम्मको अवस्थामा यात्रु तथा सवारी चालकलाई सडकको पछिल्लो अवस्था बुझेर मात्रै यात्रा गर्न आग्रह गरेको छ।

विभागका अनुसार पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीर, चौकीभीर, जवाङखोला, फिस्लिङलगायतका स्थानमा यातायात पूर्ण रूपमा बन्द छ। लगातार वर्षा भइरहेकाले स्थानीय प्रशासनबाट अर्को सूचना जारी नभएसम्म यातायात सञ्चालनमा रोक लगाइएको छ।

त्यस्तै बीपी राजमार्ग अन्तर्गत माम्ती, पिप्ले, दाउन्ने–कालोपुल, चारसयबेँसी, कटुन्जे, चौकीडाँडालगायतका स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। पहिरो तथा डाइभर्सनका कारण अवरुद्ध सडक पुनः सञ्चालनमा ल्याउन करिब दुई दिन लाग्ने अनुमान गरिएको सडक विभागले जनाएको छ।

कान्ति राजमार्ग र सिद्धिचरण राजमार्ग पनि अवरुद्ध छ । 

 एकतर्फी सञ्चालन भएका स्थानमा ट्राफिक व्यवस्थापनको पालना गर्न तथा जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन पनि विभागले अनुरोध गरेको छ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
भोटेकोसी बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार नाघ्यो
त्रिशूली ३ ‘ए’को टनेलमा उद्धार अझै जारी
नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरद्वारा ११४ जना बाढी प्रभावितको उद्धार
गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
रास्वपाले तोक्यो सांसदलाई साढे १६ हजार र मन्त्रीलाई १८ हजार मासिक लेबी

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal