एजेन्सी, पुस १० । नायिका सन्नी लियोनी अभिनित चलचित्र ‘तेरा इन्तजार’ केही समयअघि मात्रै प्रदर्शनमा आएको थियो । उनको यो चलचित्रले बक्स अफिसमा कमालको उति आकर्षक व्यापार गरेन । अहिले यो विषयलाई लिएर सन्नीबारे चलचित्र क्षेत्रमा अनेक टिकाटिप्पणी हुन थालेका छन् । आफ्ना बारे अनेक चर्चा हुन थालेपछि सन्नीले सामाजिक सन्जालमा एक भिडियो अपलोड गर्दै फ्यानलाई भुलाउने कोसिस गरेकी छन् । उक्त भिडियोमार्फत उनले आफ्नो फ्यानलाई च्यालेन्ज नै दिन भ्याएकी छन्...
काठमाडौं । निर्वाचन आयोगले पहिलो चरणमा निर्वाचन गरेपछि तत्कालै निर्वाचनको मत गणना सुरु गर्ने जनाएको छ । सरकारले लामो समयपछि हुन लागेको स्थानीय निर्वाचनमा अधिकतम राजनीतिक शक्तिहरुलाई सहभागी गराउने रणनीति अनुसार गरेको दुई चरणको निर्वाचन एक महिनाको समयान्तरमा राखेको छ । एक महिनापछि हुने दुई समान निर्वाचनको मतपरिणाम एकैपटक सार्वजनिक गर्ने कि एउटा निर्वाचन सकिएलगत्तै मतगणना सुरु गर्नु राम्रो हो ? भन्ने सवाल अहिले चौतर्फी रुपमा बहसको विषय बनेको छ...
परिवर्तन हरेक अस्तित्वको आदिम चाहाना हो, किनकी समग्र अस्तित्वको आधिकारीक संस्था प्रकृति नै परिवर्तनको हिमाइती हो र पैरवीकर्ता पनि । मेरो वरिपरि तिनै चेतन र अचेतन अस्तित्वहरु छन् , हुनुको अभिप्राय अस्तित्व हो र हिजो के थिए आज के छन भन्नु परिवर्तनको प्रमाण । घर, मन्दिर, पाटी, स्कुल, धर्मशाला, सुराकेन्द्र र फूलका केही गैर मेहफुज जिन्दगीहरु असरल्ल छन मेरो वरिपरि । गुलाब उस्तै गरेर फुलिरहेछ, चम्पा, बेली, चमेली, गुराँस,...
यहाँ धन सम्पतिमा माया गर्नेहरुको लास्कार रहेछ मैले चोखो माया गरे तिमीले बुझ्न सकिनौ ।साहेद म संग धन भएको हो भने एती पिडा भोग्न पर्ने थिएन होला । यस्तै शब्द भावमा अनुबन्धित चर्चित गायक मौसम गुरुङको आवाजमा गुण बहादुर रान मगरको लोकदोहोरी गीत “एउटा कुरा भन्नै बाँकी छ”बजारमा आएको छ ।बहुचर्चित् गायिका देवी घर्ती मगर र मौसम गुरुङको सुमधुर आवाज रहेको गीतमा लय ओम छिनालको रहेको छ भने शब्द केशब...
“तिम्रो जव सिउदो मा सिन्दुर भयो त्यहि बेला मेरो हातमा धारिलो छुरा भयो । अबत् साँस फेर्न पनि नसक्ने भएको छु।भयो सानु अब म देखि सधाको लागि टाढा जाउँ तिम्रो सिउँदो हेर्न सक्दिन सानु म तिम्रो सिउँदो हेर्न सक्दिन।“यस्तै शब्द भावमा अनुबन्धित विन्ध्यवासिनी म्यूजिक प्रालिको प्रस्तुतिमा बहुचर्चित लोकदोहोरी गायक राजु परियार र पूर्णकला बिसीको सुमधुर आवाजमा दिपक पराजुली र कृष्ण सापकोटाको लोकदोहोरी गीत “तिम्रो सिन्दुर”बजारमा आएको छ। लामो समयको...
धनगढीको सशस्त्र प्रहरीको क्रिकेट मैदानमा भएको धनगढी प्रिमियर लिग (डीपीएल)अन्तर्गत पहिलो संस्करणको उपाधि धनगढीकै चौराह टीमले हात पार्न सफल भएको छ । लिग चरणका सुरुवाती तीन खेलमा पराजित भएर पनि त्यसपछिका सम्पूर्ण खेलमा जित हात पार्दै पारस खड्का नेतृत्वको धनगढीले उपाधि उचाल्न सफल भएको हो । टस जितेर पहिले ब्याटिङ गरेको टीम चौराह धनगढीले आरिफ शेखको अर्धशतक मद्दतमा निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १५९ रन बनाएको थियो । १६० रनको...
मारवाडी सेवा समिति विर्तामोडले कब्जियत, सुगर, अनिन्द्रा, पत्थरी, रक्तचाप, गठियावाद, दम, माइग्रेन, घँुडा दुख्ने, टाउको दुख्ने, मोटोपन, थाइराइडलगायतका रोगीलाई मध्यनजर गर्दै बिना औषधि एक्युप्रेसर तथा सुजोग पद्दतिद्वारा निःशुल्क उपचार शिविर विर्तामोडमा सुरु गरेको छ । ११ दिनसम्म चल्ने शिविरमा एक्युप्रेसर पद्दतिबाट उपचार गरिने शिविर आयोजक समितिका संयोजक भगवाद दास सिङगलले जानकारी दिनुभयो । १८ गतेसम्म सञ्चालन हुने शिविरमा मारवाडी सेवा समिति, मारवाडी महिला मञ्च, मारवाडी युवा मञ्च र मारवाडी कन्या मञ्चको...
प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ २ गते राजीनामा दिने भएका छन् । सरकार र मधेशी मोर्चासहितको संघीय गठबन्धनबीच दुई चरणमा निर्वाचन गर्ने सहमति भएअनुसार बैशाख ३१ गते पहिलो चरणको निर्वाचन सम्पन्न गरेपछि जेठ २ गते राजीनामा दिने तयारी गरेका हुन् । बालुवाटार निकट स्रोतकाअनुसार प्रमुख सत्तासाझेदार नेपाली कांग्रेससँगको सहमतिअनुसार प्रधानमन्त्री दाहालले पहिलो चरणको निर्वाचनपश्चात राजीनामा दिने भएका हुन् । प्रमुख सत्तासाझेदार नेपाली कांग्रेससँगको सहमतिअनुसार प्रधानमन्त्री दाहालले पहिलो चरणको निर्वाचनपश्चात राजीनामा दिने भएका...
बिराटनगरमा राप्रपा मोरङद्वारा आयोजित आज एक पत्रकार सम्मेलनमा उप–प्रधानमन्त्री कमल थापाले मधेशी मोर्चासँग भएकोे समझदारीले अबको राजनीतिक समस्या समाधानका लागि कोशेढुङ्गा साबित हुने बताएका छन् । उनले मधेश केन्द्रित दल संविधान राष्ट्रिय राजनीतिको मूलधारमा प्रवेश गरेपछि मुलुकमा अब प्रजातन्त्र स्थायित्व हुनाका साथै शान्ति र विकासका कार्य अघि बढ्ने धारणा व्यक्त गरेका छन् । एमालेलाई विश्वासमा लिई मोर्चासँग भएको सहमति कार्यान्वयनमा जाने स्पष्ट पार्दै, संविधान कार्यान्वयनका लागि मोर्चालाई राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउने...
आज बस्ने भनिएको मन्त्रीपरिषद्को बैठक स्थगित गरेर प्रधानमन्त्री दाहाल बालकोटतर्फ जाँदै छ। शनिबार मोर्चासँग भएको सहमतिबारे छलफल गर्न प्रधानमन्त्री बालकोट जान लागेको हो । मधेशी मोर्चासँग भएको सहमतिबारे एमाले नेताहरूसँग कुनै छलफल नगरेको टिप्पणी आएपछि प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गर्न लागेको प्रधानमन्त्री सचिवालयले जनाएको छ । सचिवालयका अनुसार ‘विपक्षीलाई समेत सहमतिमा ल्याएर संशोधन र चुनावबारे मन्त्रीपरिषद्ले निर्णय गर्ने आशय हो ।’ प्रधानमन्त्री दाहालले आज संशोधन र चुनावबारे आवश्यक...

