रास्वपा सभापति रवि लामिछानेले बोलाए सर्वदलीय बैठक प्रकाशीत मिती भदौ १०, काठमाडौँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले भोलि (बिहीबार) सर्वदलीय बैठक बोलाएका छन्। बैठक रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान ९ बजे बस्ने रास्वपा प्रवक्ता जगदीश खरेलले जानकारी दिए। बैठकमा भोटेकोसी बाढीको क्षति, खोजी, उद्धार, राहत र पुनर्स्थापनाका विषयमा छलफल हुनेछ। शेयर गर्नुहोस् >> प्रतिकृया दिनुहोस संबन्धित समाचार नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक भोटेकोसी बाढी – त्रिशूली-३ ‘ए’ मा उद्धारको प्रयास जारी, सुरुङभित्र जमेको लेदो सफा गरिँदै भोटेकोशी बाढी : चितवनमा पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत भोटेकोसी बाढीमा ज्यान गुमाउनेको संख्या ५५३ पुग्यो लुम्बिनी प्रदेश सरकारमा तीन मन्त्रीले लिए शपथ लोकप्रिय ताजा अपडेट संघीय संसद्का दुवै सदनको बैठक बस्दै नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले भोलि (बिहीबार) सर्वदलीय बैठक बोलाएका छन्।
बैठक रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान ९ बजे बस्ने रास्वपा प्रवक्ता जगदीश खरेलले जानकारी दिए।
बैठकमा भोटेकोसी बाढीको क्षति, खोजी, उद्धार, राहत र पुनर्स्थापनाका विषयमा छलफल हुनेछ।