काठमाडौं– हरर जनरामा निर्माण भएको फिल्म ‘कठपुतली’ शुक्रबारबाट देशभर एकसाथ प्रदर्शनमा आएको छ । ‘कठपुतली’लाई चलचित्रकर्मीहरुले उत्कृष्ट बताएका छन् । फिल्मले ठूलो संख्यामा सिंगल हल र देशभर मल्टीप्लेक्सहरुमा सयभन्दा बढी शो पाएको छ । हलिउड फिल्म ‘स्पाइडर म्यान’ र दक्षिण भारतीय फिल्म ‘पुष्पा’को आक्रामक व्यापारको बावजुद पनि मल्टिप्लेक्स हलहरुले राम्रो शोहरु दिएका छन् । नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले शुक्रबारका लागि देशभरका स्टेशनमा १४ शोज दिएको छ । बिग...
१.पराशर’ शब्द “पराशर” शब्दको अर्थ हो “पराशृणाति पापानीति पराशर” अर्थात् जसको दर्शन या स्मरण गरेमा नै सम्पूर्ण पाप नाश गर्दछन । आचार्य (सायण) ले पराशर) शब्दको व्याख्या यस प्रकारले गर्नुभएको छ । हे पराशर परागत्य शृणाति हिनस्ति शत्रुन् इति पराशरः ।।१। पराशातयिता यातुनाम् इति पराशरः।…परा परितः यातूनां… रक्षसाम् । …शातयिता विनाशकः।। ३०।। (निरुक्त ६.३०) परं मातुर्निमातुरनिजायायददरं तदयं यतः। ऋचमुच्चार्य निर्भिद्य निर्गात स पराशरः ।।१।। परस्य कामदेवस्य शरः सम्मोहनादयः। न विद्यन्ते यतस्तेन ऋषिरुक्तः पराशरः।।२।। पराकृताः...
नायिका स्वस्तिमा खड्काकाे अभिनित चलचित्र ‘बुलबुल’ आगामी फाल्गुन ३ गते देशभर रिलिज हुने तयारीमा रहेकाे छ । यस चलचित्रकाे निर्देशन विनोदपौडेलले गरेका छन्। भने पौडेलले यस अघि ‘साँघुरो’ चलचित्रकाे लेखन पनि गरेका हुन् । निर्देशक पौडेलको याे ‘बुलबुल’ चलचित्र डेब्यु निर्देशन हो।चलचित्रमा टेम्पो चालक महिलाको दुनियाँलाई पर्दामा प्रस्तुत गरी देखाउन खाेजेकाे पाैडेलले बताए । केहि समय अघिमात्र ‘बुलबुल’ काे ट्रेलर सार्वजनिक भएको थियाे । यस चलचित्रकाे फरक प्रस्तुतिले गर्दा...
उहाँकाे सामाजिक सञ्जालबाट क्यान्सर जस्ताे राेगबाट लाखाैँ मानिसहरुले जीवन गुमाइरहेका छन् । त्यस्तै अहिले बलिउडमा पनि यस राेगबाट गुज्रीएका धेरै अभिनेता अभिनेत्रीहरु क्यान्सर दिवस पारेर आफ्नाे भाेगाइहरु सामाजिक सञ्जालबाट बताइरहेका छन् । त्यस्तै क्यान्सर पीडित बलिउड, अन्य क्षाेत्र लगाएतका व्यक्तीहरुले यसलाइृ नजिकबाट बुझेका कुराहरु सेयर गर्नाले केहि हद सम्म भएपनि यसबाट बच्न सकिन्थ्याे की । मनिषा काेइराला , इमरान हासमीका छाेरा, साेनाली बन्द्रे, इर्फान खान, राकेश राेशन लगाएतले याे राेगबाट...
याक इन्टरटेनमेन्ट प्रालिको प्रस्तुतिमा बनेकाे नेपाली चलचित्र ‘जादुगर २’ अर्थात ‘जोकर’ फाल्गुन ३ गते देशभर रिलिज हुने पक्का भएकाे छ ।शनिवार काठमाडाैँमा पत्रकार सम्मेलन गर्दै ‘जोकर’ आगामी फाल्गुन ३ नेपाली दर्शकमाँझ आउने निमार्ण पक्षले जनाएकाे हाे । जोकर’ चलचित्रमा महादेव त्रिपाठीको निर्देशन र विशेष पन्तको लेखन रहेको छ । कलाकार तथा निर्देशक महादेव त्रिपाठीकाे हाँस्यव्यङ्गले भरिएकाे यस चलचित्र ‘जादुगर २ ‘ अर्थात ‘जोकर’ आफ्ना अरु चलचित्रहरु जस्तै दर्शकलाई ...
फाइल तस्विर नेपालका चर्चित कलाकार बीएस राणाको काठमाण्डौको अस्पतालमा आज निधन भएको छ । राणा एक साताअघि स्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएको हुन् । नेपाली चलचित्रमा लामो यात्रा गरेका वीएस राणाको शुक्रवार निधन भएको नेपाल चलचित्र कलाकार संघले जनाएको छ । काठमाण्डौको टिचिङ अस्पतालमा भर्ना गरिएका राणा लामाे समय देखि विरामी थिए । एक दर्जनभन्दा बढि नेपाली फिल्ममा अभिनय गरेका बिएस दमदार भुमिकामा देखिने नेपाली...
नेपाली दर्शक माँझ नेपाल आइडल सीजन एकका दाेस्राे रनरप निशान भट्टराईकाे स्वरमा फिल्म ‘शुभ लभ’ शीर्षक गीत आएकाे छ । ज्योतिष हरिहर अधिकारीको डेक्ब्यु अभिनय रहेकाे फिल्म ‘शुभलभ’ बुधबार राजधानीमा एक कार्यक्रम गर्दै निर्माण युनिटले गीत सार्वजनिक गरेको हो ।गीतमा हरिहर र अभिनेत्री कृष्टिना पौडेलसँग रोमान्स देख्न सकिन्छ । यसमा निशान भट्टराई र मिना सिंहको स्वर रहेको छ, भने शब्द तथा संगीत अर्जुन पोखरेलको...
हास्य कलाकार मनोज गजुरेलकी पूर्व पत्नी मिना ढकाल बेला–बेला मडियामा छाउने गरेकी छिन् । उनको गजुरेलसँगको डिभोर्स पछि चर्चा र आलोचनाको खेप्नु परेको छ । कहिले बाहुन बिहे गर्दा खुशी मिलेन अब दलितसँग बिबाह गर्नु, कहिले आफु भन्दा निक्कै कम उमेरका युवकसँग प्रेममा पर्नु लगाएतका अभिव्यक्ति समाचारका शीर्षक बनेका छन् । यति मात्र हैन मनोज गजुरेलसँगको डिभिर्स भएको बर्षदिन पुरा भएको दिनलाई स्वतन्त्रताको बार्षिकउत्सव मनाउँदै केक काट्नुले पनि...
कलाकार निश्चल बस्नेतकाे आज जन्मदिन परेकाे छ । उनकाे जन्म वि.सं. २०३७ माघ ४ गते काठमाण्डाैँमा भएकाे हाे । उनकाे पुखाैली थलाे भने झापामा रहेकाे छ । नेपाली सिने जगतकै बहुप्रतिभाशाली कलाकारका रुपमा उनलाइ चिन्न सकिन्छ । उनलाई पहिलाे निर्देशन चलचित्र लुटकाे सफल्ताले नै एकाएक चर्चामा ल्याएकाे थियाे । निश्चललाई धेरै चलचित्रमा निर्देशन, अभिनय, गायन लगाएतका बिधामा दर्शकले देख्न पाइरहेका छन् । उनलाई जन्मदिनकाे शुभकामनाका साथै आगामी...
नेपाली चलचित्र ‘बुलबुल’ काे ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरले स्वस्तिमा खड्काको चरित्र सिनेमाको के कस्ताे छ भन्ने प्रयास गरेको छ । ट्रेलरमा स्वस्तिमा खड्कासँगै नव अभिनेता मुकुन भुषाल र लक्ष्मी बर्देवाले पनि पर्याप्त भुमिका निभाएकाे देखिन्छ । ‘बुलबुल’ आगामी फाल्गुन ३ गते देशभर प्रदर्शनमा आउने भएकाे छ । सिनेमालाई विनोद पौडेलले निर्देशन गरेका हुन्। निर्देशक पौडेलले यस चलचित्रमा बजार र आफ्नो रुचि...

