P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

निश्चल बस्नेतकाे अङ्ग्रेजी मिति अनुसार आज जन्मदिन

  • प्रकाशक

    सन्देश दैनिक संवाददाता
  • प्रकाशीत मिती

    माघ ३, काठमाडौं

कलाकार निश्चल बस्नेतकाे आज जन्मदिन परेकाे छ । उनकाे जन्म वि‍.स‌ं. २०३७ माघ ४ गते काठमाण्डाैँमा भएकाे हाे । उनकाे पुखाैली थलाे भने झापामा रहेकाे छ । नेपाली सिने जगतकै बहुप्रतिभाशाली कलाकारका रुपमा उनलाइ चिन्न सकिन्छ ।

उनलाई पहिलाे निर्देशन चलचित्र लुटकाे सफल्ताले नै एकाएक चर्चामा ल्याएकाे थियाे । निश्चललाई धेरै चलचित्रमा निर्देशन, अभिनय, गायन लगाएतका बिधामा दर्शकले देख्न पाइरहेका छन् ।
उनलाई जन्मदिनकाे शुभकामनाका साथै आगामी दिनमा यस्तै सफलता धेरै अगाडी बढेकाे देख्न पाइयाेस् ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
कठपुतली’लाई सकारात्मक प्रतिक्रिया
महर्षि ऋषि तथा ज्योतिषाचार्य पराशर मुनिको परिचय
फरक शैलीकाे चलचित्र ‘बुलबुल’ फाल्गुन ३ गते देशभर रिलिज हुने
मनिषाकाे आत्मविश्वासी क्षण

‘जोकर’ काे रिलिज फाल्गुन ३ गते हुने पक्का
कलाकार बीएस राणा अब दर्शकमाँझ रहेनन्

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal