P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

कलाकार बीएस राणा अब दर्शकमाँझ रहेनन्

  • प्रकाशक

    सन्देश दैनिक संवाददाता
  • प्रकाशीत मिती

    माघ १८, काठमाडाैं

फाइल तस्विर

नेपालका चर्चित कलाकार बीएस राणाको काठमाण्डौको अस्पतालमा आज निधन भएको छ । राणा एक साताअघि स्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएको हुन् ।

नेपाली चलचित्रमा लामो यात्रा गरेका वीएस राणाको शुक्रवार निधन भएको नेपाल चलचित्र कलाकार संघले जनाएको छ । काठमाण्डौको टिचिङ अस्पतालमा भर्ना गरिएका राणा लामाे समय देखि विरामी थिए । एक दर्जनभन्दा बढि नेपाली फिल्ममा अभिनय गरेका बिएस दमदार भुमिकामा देखिने नेपाली कलाकार थिए ।

दर्पण छाया २, सेतो बाघ, हवल्दार सुन्तली, काफल पाक्यो, सम्बोधन, साथी म तिम्रो, आई एम सरी, दासढुंगा, बसन्ती, दाग, कसले चोर्यो मेरो मन जस्ता सफल फिल्ममा उनले अभिनय देख्न सकिन्छ भने नेपाली सिरियलमा पनि उनले अभिनय सानदार नै रहेकाे थियाे ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
बालेन साहले ‘आदिपुरुष’ बाट ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नहटे महानगरभित्र हिन्दी चलचित्र चल्न नदिने
निहारिका राजपूत र शिवराज श्रेष्ठ विवाह बन्धनमा बाँधिए
म अग्लो भए कारण स्कुलमा धेरै कुटाई खान्थे : अमिताभ बच्चन
४ करोड ८४ लाख फिर्ता माग्दै सन्तोष सेनविरुद्ध निर्माता संघमा पर्‍यो उजुरी
प्रभाससँग प्रेम सम्बन्धको बारेमा कृतिले गरिन् खुलासा
चलचित्र ‘महापुरुष’ ले कति कमायो ?

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal