क्यान्सर जस्ताे राेगबाट लाखाैँ मानिसहरुले जीवन गुमाइरहेका छन् । त्यस्तै अहिले बलिउडमा पनि यस राेगबाट गुज्रीएका धेरै अभिनेता अभिनेत्रीहरु क्यान्सर दिवस पारेर आफ्नाे भाेगाइहरु सामाजिक सञ्जालबाट बताइरहेका छन् । त्यस्तै क्यान्सर पीडित बलिउड, अन्य क्षाेत्र लगाएतका व्यक्तीहरुले यसलाइृ नजिकबाट बुझेका कुराहरु सेयर गर्नाले केहि हद सम्म भएपनि यसबाट बच्न सकिन्थ्याे की । मनिषा काेइराला , इमरान हासमीका छाेरा, साेनाली बन्द्रे, इर्फान खान, राकेश राेशन लगाएतले याे राेगबाट धरै संघर्ष गर्न बाध्य भएका छन् । उनीहरुले क्यान्सर दिवसलाइृ सम्झेर यसबारे सवैले जान्न आवश्यक रहेकाे बताएका छन् । यसबारे प्ररणादायक कुराहरु सवैलाइृ सेयर गरेका छन् ।
केहि दिन अगाडी मात्र विश्व क्यान्सर दिवस मनाइएकाे हाे । बलिउडबाट धेरैकाे माया कमाएका अभिनेता अभिनेत्रीहरु भने यस राेगबाट अलग हुन सकेनन् । त्यस्तै क्यान्सरबाट धेरै समयमा बलिउड र कलिउडमा जमेकी अभिनेत्री मनिषा काेइराला पनि एक हुन उनी केहि बर्ष अगाडी पाठेघरकाे क्यान्सरबाट उपचार पछि मुक्त भएकी हुन् ।
मनिषाले आफुलाइृ क्यान्सर जस्ताे भयानक राेगसँग लडेर नयाँ जिन्दगी पाएकाे बताउँदै आइरहेकी छिन् । उनी सवैलाइृ यस राेग लागेमा कसरी अगाडी बढ्न सकिन्छ भनी आफ्नाे अनुभवबारे हेल्ड पुस्तकमा रहेका बताउँछिन् । उनी जिन्दगी अझ नजिकबाट चिन्न र संघर्षमय रहेकाे अनुभव क्यान्सर भएपछि बुझेकाे बताउँदै आएकी छिन् । उनले यस राेगबारे धेरै प्रेरणादायि भनाइहरु विभिन्न कार्यक्रममा बताउँदै आएकी छिन् ।