P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

मनोज गजुरेलकी पूर्व पत्नी मिना ढकाल बेला–बेलामा चर्चा परिचर्चा

  • प्रकाशीत मिती

    माघ ३, काठमाडौं

हास्य कलाकार मनोज गजुरेलकी पूर्व पत्नी मिना ढकाल बेला–बेला मडियामा छाउने गरेकी छिन् । उनको गजुरेलसँगको डिभोर्स पछि चर्चा र आलोचनाको खेप्नु परेको छ । कहिले बाहुन बिहे गर्दा खुशी मिलेन अब दलितसँग बिबाह गर्नु, कहिले आफु भन्दा निक्कै कम उमेरका युवकसँग प्रेममा पर्नु लगाएतका अभिव्यक्ति समाचारका शीर्षक बनेका छन् ।

यति मात्र हैन मनोज गजुरेलसँगको डिभिर्स भएको बर्षदिन पुरा भएको दिनलाई स्वतन्त्रताको बार्षिकउत्सव मनाउँदै केक काट्नुले पनि चर्चा कमाएको थियो । पछिल्लो समय यौन सम्बन्धका बारेमा कुरा गरेर मिना चर्चामा छिन् ।

उनले युवटुवको अन्र्तवार्तामा पूर्वपति मनोज गजुरेलले आफुलाई महिनावारी भएका बेला समेत सम्भोग गरेको अभिव्यक्ति दिएकी छिन् । यो अभिव्यक्ति निक्कै आलोचित बनेको छ । 

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
बालेन साहले ‘आदिपुरुष’ बाट ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नहटे महानगरभित्र हिन्दी चलचित्र चल्न नदिने
निहारिका राजपूत र शिवराज श्रेष्ठ विवाह बन्धनमा बाँधिए
म अग्लो भए कारण स्कुलमा धेरै कुटाई खान्थे : अमिताभ बच्चन
४ करोड ८४ लाख फिर्ता माग्दै सन्तोष सेनविरुद्ध निर्माता संघमा पर्‍यो उजुरी
प्रभाससँग प्रेम सम्बन्धको बारेमा कृतिले गरिन् खुलासा
चलचित्र ‘महापुरुष’ ले कति कमायो ?

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal