थप ८६३६ संक्रमित, १६९ जनाको मृत्यु प्रकाशीत मिती जेठ ११, काठमाडौं । काठमाडौं, जेठ ११ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८६३६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर गरिएको पीसीआर र एन्टिजेन परीक्षण गर्दा थप ८६३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । नेपालमा हालसम्म कोरोना संक्रमण हुनेको संख्या ५ लाख २८ हजार ८ सय ४८ पुगेको छ। हालसम्म ४ लाख ४ हजार ८८७ जना संक्रमणमुक्त भएका छन् । देशभर हाल १ लाख १७ हजार २६१ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाको संक्रमणबाट १६९ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । योसँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार ७०० पुगेको छ । शेयर गर्नुहोस् >> प्रतिकृया दिनुहोस संबन्धित समाचार संघीय संसद्का दुवै सदनको बैठक बस्दै पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द भोटेकोसी बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार नाघ्यो त्रिशूली ३ ‘ए’को टनेलमा उद्धार अझै जारी नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरद्वारा ११४ जना बाढी प्रभावितको उद्धार गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा लोकप्रिय ताजा अपडेट संघीय संसद्का दुवै सदनको बैठक बस्दै नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक
काठमाडौं, जेठ ११ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८६३६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर गरिएको पीसीआर र एन्टिजेन परीक्षण गर्दा थप ८६३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
नेपालमा हालसम्म कोरोना संक्रमण हुनेको संख्या ५ लाख २८ हजार ८ सय ४८ पुगेको छ।
हालसम्म ४ लाख ४ हजार ८८७ जना संक्रमणमुक्त भएका छन् ।
देशभर हाल १ लाख १७ हजार २६१ जना सक्रिय संक्रमित रहेका छन् ।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाको संक्रमणबाट १६९ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।
योसँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार ७०० पुगेको छ ।