गाडी चढ्ने रहरः गहना बेचेर सडक निर्माण प्रकाशीत मिती जेठ १९, बझाङ तलकोट गाउँपालिकाका स्थानीयले सुनका गहना बिक्री र कमाइखाने जग्गा बन्धकी राखेर ६ किलोमिटर सडक निर्माण गरेका छन् । तलकोट–५ का खौला, बेतकाला, भण्डारी र कोट गाउँका स्थानीयले यसरी ६ किलोमिटर सडक निर्माण गरी गाउँमै गाडी पुर्याएका हुन् । सडक निर्माण खर्च जुटाउन सात तोला सुनका गहना बिक्री र जग्गा बन्धकी समेत राख्नुपरेको स्थानीयले बताए । एक सातादेखि सो सडकमा जिप गुड्न थालेका छन् । आजको नागरिक दैनिकले पहिलो पृष्ठमा यो समाचार छापेको छ । शेयर गर्नुहोस् >> प्रतिकृया दिनुहोस संबन्धित समाचार संघीय संसद्का दुवै सदनको बैठक बस्दै पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द भोटेकोसी बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार नाघ्यो त्रिशूली ३ ‘ए’को टनेलमा उद्धार अझै जारी यस्ता छन् बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरद्वारा ११४ जना बाढी प्रभावितको उद्धार लोकप्रिय ताजा अपडेट संघीय संसद्का दुवै सदनको बैठक बस्दै नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक
तलकोट गाउँपालिकाका स्थानीयले सुनका गहना बिक्री र कमाइखाने जग्गा बन्धकी राखेर ६ किलोमिटर सडक निर्माण गरेका छन् ।
तलकोट–५ का खौला, बेतकाला, भण्डारी र कोट गाउँका स्थानीयले यसरी ६ किलोमिटर सडक निर्माण गरी गाउँमै गाडी पुर्याएका हुन् ।
सडक निर्माण खर्च जुटाउन सात तोला सुनका गहना बिक्री र जग्गा बन्धकी समेत राख्नुपरेको स्थानीयले बताए ।
एक सातादेखि सो सडकमा जिप गुड्न थालेका छन् । आजको नागरिक दैनिकले पहिलो पृष्ठमा यो समाचार छापेको छ ।