P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

अाज अमेरिकी डलरले पनि १ सय १२ नाघ्यो

  • प्रकाशीत मिती

    साउन ३१, काठमाडाैं

आज अमेरिका लगायत ४ राष्ट्रको विनिमयदर स्थिर रहेको छ।

अमेरिकी डलर १ को बिक्रिदर १ सय १२ रुपैयाँ १४ पैसा र खरिददर १ सय ११ रुपैयाँ ५४ पैसा कायम भएको छ।

साउदी अरबियन १ रियालको खरिददर २९ रुपैयाँ ७४ पैसा कायम भएको छ भने बिक्रिदर २० रुपैयाँ ९० पैसा कायम भएको छ। कतारी रियल १ को खरिददर ३० रुपैयाँ ६३ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ८० पैसा कामय भएको छ।

संयुक्त अरब इमिरेट्स (युएई दिराम) १ को खरिद दर ३० रुपैयाँ ३७ पैसा छ भने बिक्री दर ३० रुपैयाँ ५३ पैसा कायम भएको छ।

नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदरअनुसार अन्य राष्ट्रको विनिमय दर बुधबारभन्दा सस्तो छ। १ को खरिददर १ सय २६ रुपैयाँ १५ पैसा र बिक्रिदर १ सय २६ रुपैयाँ ८३ पैसा कायम भएको छ। पाउण्ड स्ट्रलिङ १ को खरिददर १ सय ४१ रुपैयाँ ६१ पैसा छ भने बिक्रिदर १ सय ४२ रुपैयाँ ३७ पैसा कायम भएको छ।

अष्ट्रेलियन डलर १ को खरिददर ८० रुपैयाँ ४६ पैसा छ भने बिक्रिदर ८० रुपैयाँ ९० पैसा कायम भएको छ। जापानीज १ यनको खरिददर १० रुपैयाँ ५ पैसा छ भने बिक्रिदर १० रुपैयाँ १० पैसा कायम भएको छ।

मलेसियन रिंगेटको खरिद दर २७ रुपैयाँ १८ पैसा छ भने बिक्री दर २७ रुपैयाँ ३३ पैसा कायम भएको छ।

यस्तै दक्षिण कोरियाली १ सय वनको खरिददर ९ रुपैयाँ ८२ पैसा छ भने बिक्रीदर ९ रुपैयाँ ८७ पैसा कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ। भारतीय रुपैयाँको विनिमय दर भने स्थीर छ।

राष्ट्र बैंकले विनिमयदर तोके पनि निजी बैंकहरूले भने केही बढीमा विदेशी मुद्रा बिक्री गर्दै आएका छन्।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
इरान–अमेरिका तनावः ३०० भन्दा बढी अमेरिकी सैनिक घाइते
बंगलादेशमा बीएनपीलाई दुई–तिहाई सिट
अमेरिकी आक्रमणपछि भेनेजुएलाको राजधानी काराकास सुनसान
आतंकवाद र क्षेत्रीय सुरक्षाबारे उच्चस्तरीय सेमिनार काठमाडौंमा सम्पन्न
इन्डोनेसियामा डुंगा डुब्दा ६ यात्रुको मृत्यु
गाजामा इजरायली हमला, बालबालिकासहित ३३ जनाको मृत्यु

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal