पुस ९,काठमाडौं ।
आइतबार साताको पहिलो दिन नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । सुन आज तोलाको ५४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । हप्ताको अन्तिम दिन तोलाको ५४ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ तोलामा ३ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, चाँदी तोलामा १० रुपैयाँ बढेर तोलाको ७ सय ३० रुपैयाँमा पुगेको छ । आज हप्ताको पहिलो दिन नै सुनचाँदीको भाउ बढेपछि यस साता भाउ तलमाथि भइरहन सक्ने देखिएको छ ।