P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

आर्यनसँग प्रियंकाको रोमान्स

पुस ९,काठमाडौं ।
नेपाली चलचित्र ‘बटरफ्लाई’को गीत ‘म गाउँदिन अब गीत गजल।’ युट्युबमा सार्वजनिक भएसँगै दर्शकले रुचाएका छन् ।
अगामी पुस २८ मा प्रदर्शनमा आउन लागेको चलचित्र ‘बटरफ्लाई’को गीत ‘म गाउँदिन अब गीत गजल।’मा पहिलोपटक नायक आर्यन अधिकारीसँग नायिका प्रियंका कार्कीको ‘कलरफुल’ रोमान्सलाई दर्शकले रुचाएका छन् ।
चलचित्र प्रदर्शन हुनु एक महिनाअघि नै युट्युबमा सार्वजनिक गरिएको उक्त गीतलाई दर्शकले रुचाइदिएपछि निर्माण पक्षले चलचित्र सफल हुने बताएका छन् । यूट्युबमा उक्त गीत ११ लाखभन्दा बढी दर्शकले हेरेका छन् ।
उत्कृष्ट गीतसंगीतले चलचित्रको सफलतालाई मापन गर्ने भएकोले पनि निर्माण पक्ष चलचित्र सफल हुनेमा विश्वस्त भएको बताएका हुन् ।
अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा गायक सुगम पोखरेल र गायीका अञ्जु पन्तले स्वर दिएका छन् । नायक आर्यन अधिकारी नायीका प्रियंका कार्कीसँग पहिलोपटक चलचित्रमा देखिएका छन् ।
पुष्पान्जली अधिकारी, रामशरण राना र भुपेन्द्र सुवेदीको निर्माणमा निर्देशक ओमप्रतिक गुरुङले चलचित्र ‘बटरफ्लाई’को निर्देशन गरेका हुन् । कार्यकारी निर्माता रमेश प्रजापति रहेको चलचित्रमा प्रियंका र आर्यनसँगै अर्पण थापा, रविन्द्र खड्का, पुरन थापा, सुष्मा कार्की, सुरविर पण्डितलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
बालेन साहले ‘आदिपुरुष’ बाट ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नहटे महानगरभित्र हिन्दी चलचित्र चल्न नदिने
निहारिका राजपूत र शिवराज श्रेष्ठ विवाह बन्धनमा बाँधिए
सिद्धार्थ मल्होत्रा ​​र अभिनेत्री कियारा आडवाणीको विवाह
म अग्लो भए कारण स्कुलमा धेरै कुटाई खान्थे : अमिताभ बच्चन
४ करोड ८४ लाख फिर्ता माग्दै सन्तोष सेनविरुद्ध निर्माता संघमा पर्‍यो उजुरी
प्रभाससँग प्रेम सम्बन्धको बारेमा कृतिले गरिन् खुलासा

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal