P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

रेडनलाई नेपकम्स अन्तर कलेज फुटसलको उपाधि

राजधानीमा सम्पन्न ‘नेपकम्स इन्टरकलेज फुटसल प्रतियोगिता’को उपाधि रेडन कलेजले जितेको छ ।

प्लान अन परफेक्सनको आयोजनामा सम्पन्न प्रतियोगिताको फाइनलमा रेडनले विनायक सिद्ध कलेजलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पारेको हो ।

बालुवाटारस्थित ढुकु फुटसल हवमा सम्पन्न प्रतियोगिता फाइनलको निर्धारित समय १–१ गोलको बराबरी भएपछि विजेताको टुंगो पेनाल्टीबाट लागेको हो । पेनाल्टी सुटआउटमा रेडनले दुई गोल हान्दा विनायक सिद्धले एकमात्र गोल गर्‍यो ।

प्रतियोगितामा न्यु मिलिनियम कलेज तेस्रो भयो ।

मुख्य प्रायोजक नेपकम्स सर्भिसेज रहेको प्रतियोगिताको विजेता रेडनले नगद ५० हजार रुपैयाँ र दोस्रो विनायक सिद्धले २० हजार र तेस्रो न्यु मिलिनियमले १० हजार रुपैयाँ हात पारे ।
प्रतियागियताको उत्कृष्ट खेलाडी न्यु मिनिनियममा अनिल खड्का घोषित भए । यस्तै रेडनका आशिस दंगाल उत्कृष्ट गोलकिपर ठहरिए ।

प्रतियोगितामा टेन प्लस टु र ब्याचलर लेभलका विद्यार्थीले सहभागिता जनाएका थिए । प्रतियोगिता बुधबार सुरु भएको हो । प्रतियोगितामा टेन प्लस टु र ब्याचलर लेभलका विद्यार्थीले सहभागिता जनाए ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
विश्वकप लिग-२ : आज नेपाल र यूएई भिड्दै
हङकङसँग आज मैत्रीपूर्ण खेल खेल्दै नेपाली फुटबल टोली
रोनाल्डोले क्लब विश्वकप खेल्ने सम्भावना उच्च
२०२७ को महिला विश्वकप फुटबल ब्राजिलका आठवटा सहरमा हुने
विश्वकप छनोट खेल्न थाइल्यान्ड जाँदै नेपाली टोली

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal