P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

डर्टमण्डको जितमा हालाण्डको दुई गोल

एजेन्सी । स्टार खेलाडी अर्लिङ हालाण्डले दुई गोल गर्दा बोरुसिया डर्टमण्डले जर्मन बुन्डेस लिगा फुटबलमा सहज जित निकालेको छ ।

शनिबार राति भएको खेलमा डर्टमण्डले युनियन बर्लिनलाई ५–० गोल अन्तरले हराएको हो । जितसँगै डर्टमण्डले २० खेलमा ३९ अंक गोडेको छ । डर्टमण्ड तेस्रो स्थानमा उक्लिएको छ । २३ अंक जोडेको बर्लिन १२ औं स्थानमा रहेको छ । घरेलु मैदानमा भएको खेलमा डर्टमण्डलाई जित दिलाउन खेलको १३ औँ मिनेटमा जाडोन सान्चोको गोल गर्दै टिमलाई अग्रता दिलाए । १८ औँ मिनेटमा हालाण्डले गोल गर्दै डर्टमण्डको अग्रता दोब्बर पारे ।

६८ औँ मिनेटमा मार्को रिउसले पेनाल्टीमा गोल गर्दै डर्टमण्डलाई ३–० को अग्रता दिलाए । त्यसको दुई मिनेट पछिनै एलेक्स विसलले डर्टमण्डका लागि चौथो गोल गरे । खेलको ७६ औँ मिनेटमा हालाण्डले व्यक्तिगत दोस्रो गोल गर्दै डर्टमण्डलाई ५–० को फराकिलो जित दिलाए ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
विश्वकप लिग-२ : आज नेपाल र यूएई भिड्दै
हङकङसँग आज मैत्रीपूर्ण खेल खेल्दै नेपाली फुटबल टोली
रोनाल्डोले क्लब विश्वकप खेल्ने सम्भावना उच्च
२०२७ को महिला विश्वकप फुटबल ब्राजिलका आठवटा सहरमा हुने
विश्वकप छनोट खेल्न थाइल्यान्ड जाँदै नेपाली टोली

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal