P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

आर्सनल बराबरीमा रोकियो

एजेन्सी । प्रिमियर लिग फुटबलमा आर्सनल बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा आर्सनलले बर्नलीसँग गोल रहित बराबरी खेलेको हो ।

बर्नलीको घरेलु मैदानमा भएको खेमला आर्सनलले गोल रहित बराबरी खेल्दै अंक बाडेको हो । खेलमा बर्नली आर्सनलभन्दा बलियो देखिएको थियो ।

बर्नलीले आर्सनलको मैदानमा प्रहार गरेको १५ सट असफल भएका थियो भने आर्सनलले प्रहार गरेका १३ सट असफल भएका थिए ।

बराबरीसँगै आर्सनलले नवौं स्थानमा उक्लने मौका गुमाएको छ । २५ खेलबाट १३ अंक जोडेको आर्सनल लिगको १० औँ स्थानमा छ । समान अंक भएको बर्नली गोल अन्तरको आधारमा ११ औँ स्थानमा छ ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
विश्वकप लिग-२ : आज नेपाल र यूएई भिड्दै
हङकङसँग आज मैत्रीपूर्ण खेल खेल्दै नेपाली फुटबल टोली
रोनाल्डोले क्लब विश्वकप खेल्ने सम्भावना उच्च
२०२७ को महिला विश्वकप फुटबल ब्राजिलका आठवटा सहरमा हुने
विश्वकप छनोट खेल्न थाइल्यान्ड जाँदै नेपाली टोली

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal