P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

प्रधानमन्त्री ओलीलाई कालो झन्डा देखाउन खोज्ने ४ पक्राउ

पोखरा– प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झन्डा देखाउन प्रयास गर्ने युवा पक्राउ परेका छन्। प्रधानमन्त्रीलाई कालो झन्डा देखाउन लिएर जाने क्रममा पीएन क्याम्पस अघिबाट नेविसंघ र समाजवादी पार्टीका विद्यार्थी युनियनका युवा पक्राउ परेका हुन्।

पक्राउ पर्नेहरु नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका भीरध्वज जंग पौडेल (जिएमसी उपाध्याक्ष), असिम पौडेल छन्। उनी पिएन क्याम्पस नेविसंघका सदस्य हुन्।  थप पक्राउ पर्नेहरुमा समाजवादीको विद्यार्थी युनियन सम्बद्ध विशाल तिमिल्सिना, नेत्र चापागाईं छन्।

पार्टी प्रशिक्षण कार्यक्रमका लागि प्रधानमन्त्री ओली पोखरा आएका हुन्। सोमबार गण्डकी प्रदेशको पार्टी प्रशिक्षण कार्यक्रम छ। कालो झन्डा प्रकरणपछि प्रशिक्षणस्थल सभागृहमा पत्रकार प्रवेश गर्न कडाई गरिएको छ।स्राेत

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
कांग्रेसकाे संसदीय दलको बैठक सोमबार बस्दै
बालेनले भने – भोटेकोशी बाढीबाट भएको क्षति उद्धार र उपचारको जिम्मेवारी सरकारले लिन्छ
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै देउवा समूहको निवेदन सर्वोच्चमा दर्ता
एमालेले पठायो ओलीको हस्ताक्षरसहित ६ लाख ६७ हजार बढीलाई चिठी
गगन थापाले कार्यभार सम्हाल्ने भएपछि मुख्यसचिव पौडेलले दिए राजीनामा
निर्वाचन आयोगले गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal