P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

चीनमा कोरोनाबाट एकैदिन ७१ जनाको मृत्यु, दक्षिण कोरियामा ६० संक्रमित

सिओल । दक्षिण कोरियामा एकैदिनमा चीनमा ७१ जनाको मृत्यु भएको छ भने ६० जनामा संक्रमण भएको छ । दक्षिण कोरियाली रोग नियन्त्रण र उपचार केन्द्रका अनुसार एक दिनमा ६० जना संक्रमित भएका छन् ।

हाल दक्षिण कोरियामा कोरोना संक्रमितको संख्या ८९३ पुगेको छ । सोमबार सओलमा दुई जना, बुसानमा ३ जना, डेइगुमा १६ जना, गेइओंगीमा ५ जना, उत्तरी गेइओंसाङ प्रान्तमा ३३ जना र दक्षिण गेइओंसाङमा १ जनामा कोरोनाको संक्रमण भएको पुष्टि भएको छ ।

कोरोनाका कारण विश्वभर दुई हजार ६९८ जनाको मृत्यु भइसकेको छ । सोमबार चीनको हुबेइमा ६८ गरी चीनमा मात्र ७१ जनाको मृत्यु भएको छ । जसमा दुई हजार ६६३ मा चीनमा, इरानमा १२, दक्षिण कोरियामा ७ जना, इटालीमा ७ जना, जापानमा ४, हङकङ २, फिलिपिन्स, फ्रान्स, ताइवानमा एक-एक जनाको मृत्यु भएको छ ।

विश्वभर ८० हजारभन्दा बढी कोरोना संक्रमित भएका छन् । ( सीएनएन )

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
भोटेकोसी बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार नाघ्यो
त्रिशूली ३ ‘ए’को टनेलमा उद्धार अझै जारी
नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरद्वारा ११४ जना बाढी प्रभावितको उद्धार
गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal