रामपुर क्याम्पसमा अखिल र अखिल (क्रान्तिकार) बीच झडप
पुस १९ चितवन,
चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा नेकपा एमाले निकटको विद्यार्थी संगठन अखिल र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी बीच झडप भएको छ ।
सामाजिक संजालमा कक्षा कोठाको विषयमा गरेको पोष्टलाई लिए वुधवार विहान दुई विद्यार्थी संगठनका विद्यार्थीबीच झडप भएको हो । झडपमा अखिलका विद्यार्थी किसन घिमिरे र विकल चन्द्र श्रेष्ठ घाईते भएको प्रहरीले जनाएको छ । उनीहरुको अहिले चितवन मेडिकल कलेजमा उपचार भईरहेको छ । दुवै घाईतको टाउँकोमा चोट लागेको छ ।
अहिले क्याम्पस परिसरमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।