P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

भारतमा एकै दिन थपिए ३७ हजार संक्रमित

  • प्रकाशीत मिती

    साउन ४, काठमाडौं ।

भारतमा हरेक दिन कोरोना संक्रमणले नयाँ रेकर्ड बनाउन थालेको छ। त्यहाँ शनिबार ३७ हजार ४ सय ७ संक्रमित थपिएका छन्।

भारतमा आइतबार बिहानसम्म संक्रमितको संख्या १० लाख ३८ हजार ७ सय १६ पुगेको छ। शनिबार ५ सय ४३ जनाको मृत्यु भएको छ,। शनिबार महाराष्ट्रमा संक्रमितको संख्या ३ लाख ९ सय ३७ पुगेको छ भने २४ घण्टामा यहाँ ८ हजार ३ सय ४८ संक्रमित थपिएका छन्।

मुम्बईमा मात्र संक्रमितको संख्या १ लाख ३ सय ५० छ। यहाँ ११ हजार ५ सय जनाको मृत्यु भएको छ। 

एकै दिन ३० हजारभन्दा बढी संक्रमित थपिएको यो लगातार तेस्रो दिन हो । यसअघि १६ जुलाईमा ३२ हजार ६ सय ९५ र १७ जुलाईमा ३४ हजार ९ सय ५६ संक्रमित थपिएका थिए। १२ जुलाईयता लगातार २८ हजारभन्दा बढी संक्रमित हरेक दिन थपिइरहेका छन्।  

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
इरान–अमेरिका तनावः ३०० भन्दा बढी अमेरिकी सैनिक घाइते
बंगलादेशमा बीएनपीलाई दुई–तिहाई सिट
अमेरिकी आक्रमणपछि भेनेजुएलाको राजधानी काराकास सुनसान
आतंकवाद र क्षेत्रीय सुरक्षाबारे उच्चस्तरीय सेमिनार काठमाडौंमा सम्पन्न
इन्डोनेसियामा डुंगा डुब्दा ६ यात्रुको मृत्यु
गाजामा इजरायली हमला, बालबालिकासहित ३३ जनाको मृत्यु

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal