‘पिरतीको गुन्द्री’मा आश्मा र सरोज (भिडिओ) प्रकाशीत मिती साउन ४, काठमाडौं । कार्टुन क्रुजका सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनयमा ‘पिरतीको गुन्द्री’ बोलको गीत रिलिज भएको छ। गीत गायिका बिनी श्रेष्ठ र गायक डेभिड शंकरको युगल स्वरमा तयार भएको हो। गीतमा विष्णु विरही श्रेष्ठको शब्द तथा दिपकराज विश्वकर्माको संगीत रहेको छ। बिहीबार एक कार्यक्रमकाबीच रिलिज गरिएको गीतको भिडिओ युवराज वाइवाको निर्देशनमा तयार भएको हो। ‘पिरतीको गुन्द्री’ बोलको गीतको भिडिओमा सरोज र आश्मालाई रोमान्टिक शैलीमा प्रस्तुत गरिएको छ। शेयर गर्नुहोस् >> प्रतिकृया दिनुहोस संबन्धित समाचार बालेन साहले ‘आदिपुरुष’ बाट ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नहटे महानगरभित्र हिन्दी चलचित्र चल्न नदिने निहारिका राजपूत र शिवराज श्रेष्ठ विवाह बन्धनमा बाँधिए म अग्लो भए कारण स्कुलमा धेरै कुटाई खान्थे : अमिताभ बच्चन ४ करोड ८४ लाख फिर्ता माग्दै सन्तोष सेनविरुद्ध निर्माता संघमा पर्यो उजुरी प्रभाससँग प्रेम सम्बन्धको बारेमा कृतिले गरिन् खुलासा चलचित्र ‘महापुरुष’ ले कति कमायो ? लोकप्रिय ताजा अपडेट संघीय संसद्का दुवै सदनको बैठक बस्दै नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक
कार्टुन क्रुजका सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनयमा ‘पिरतीको गुन्द्री’ बोलको गीत रिलिज भएको छ।
गीत गायिका बिनी श्रेष्ठ र गायक डेभिड शंकरको युगल स्वरमा तयार भएको हो।
गीतमा विष्णु विरही श्रेष्ठको शब्द तथा दिपकराज विश्वकर्माको संगीत रहेको छ।
बिहीबार एक कार्यक्रमकाबीच रिलिज गरिएको गीतको भिडिओ युवराज वाइवाको निर्देशनमा तयार भएको हो।
‘पिरतीको गुन्द्री’ बोलको गीतको भिडिओमा सरोज र आश्मालाई रोमान्टिक शैलीमा प्रस्तुत गरिएको छ।