P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

औद्योगिक क्षेत्रमा रहेका दुई ट्रकमा आगलागी

वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित औद्योगिक क्षेत्रमा रहेका दुई ट्रकमा आज आगलागी भएको  छ  । 

औद्योगिक क्षेत्रमा  रहेको भ्यालिट प्यालेट दाना उद्योग अगाडि रोकेर राखिएका  ट्रकमा आगलागी भएको प्रहरीले जनाएको छ  ।

 मकै लोड गरी राखिएको ना ५ प  ६५०३  तथा ना ६ ख ७८२६ नम्बरको ट्रकमा प्राविधिक कारण आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ।आगलागीबाट   ना ६ ख ७८२६ नम्बरको ट्रक क्षतिग्रस्त भएको छ भने    ना ५ प  ६५०३ ट्रकमा आंशिक क्षति पुगेको बताइएको छ  ।

 हेटौँडा उपमहानगरपालिकाको  दमकल, सशस्त्र प्रहरी, औद्योगिक क्षेत्रका कर्मचारी र स्थानीय व्यक्तिको प्रयासमा  आगो नियन्त्रणमा आएको थियो  । 

यसैबीच  त्रिभुवन राजपथस्थित थाहा नगरपालिका वडा १२  पिस्टुङ गैरीगाउँमा  रहेको एक ढुङ्गाखानीमा  गए राति पहिरो जाँदा एक जनाको मृत्यु भएको छ  ।  ढुङ्गाखानीमा काम गर्ने ५४ वर्षीय कालु मुक्तानको मृत्यु भएको हो  । 

मुक्तानको शव खानीभन्दा ३०० मिटर तल फेला परेको प्रहरीले जनाएको छ  । 

पहिरोमा तीन टिपर  र एउटा स्काभेटर  पुरिएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ  । अहिले त्रिभुवनराजपथ  पनि  अवरुद्ध रहेको र  पहिरो  पन्छाउने काम भइरहेको बुझिएको छ  । 

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
भोटेकोसी बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार नाघ्यो
त्रिशूली ३ ‘ए’को टनेलमा उद्धार अझै जारी
नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरद्वारा ११४ जना बाढी प्रभावितको उद्धार
गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal