P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप दुई जनाको मृत्यु

  • प्रकाशीत मिती

    भदौ २, काठमाडौं ।

कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा तनहुँकी ५० वर्षीय महिला र पोखराका ८७ वर्षीष पुरुष रहेका छन्।

कोरोना संक्रमणबाट पोखरा महानगरपालिका १६ निवासी ८७ वर्षीय पुरुषको मंगलबार बिहान १० बजेर ४० मिनेट जाँदा मृत्यु भएको हो।

उच्च ज्वरो र स्वास्प्रस्वासमा समस्या आएपछि उनी साउन ३२ गते उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भर्ना भएका थिए। उनको कोरोनाकै कारण मृत्यु भएको अस्पतालका निर्देशक सह. प्राडा. अर्जुन आचार्यले जनाकारी दिए।

त्यस्तै हेपाटाइटिस, निमोनिया, सुगर, प्रेसर, मुटुको समस्याबाट पीडित तनहुँको व्यास नगरपालिका–१ की ५० वर्षीया महिलाको सोमबार राति ११ बजेर ३५ मिनेट जाँदा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जनाकारी दिए। उनी पोखरा महानगरपालिकामा रहेको कास्की सेवा अस्पतालमा उपचाररत थिइन।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
भोटेकोसी बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार नाघ्यो
त्रिशूली ३ ‘ए’को टनेलमा उद्धार अझै जारी
नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरद्वारा ११४ जना बाढी प्रभावितको उद्धार
गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal