कक्षाकोठामा तास खेलिरहेका प्रधानाध्यापकसहित ११ जुवाडे पक्राउ
प्रकाशीत मिती
भदौ १२, चितवन ।
चितवनमा तास खेलिरहेका ११ जुवाडे नगदसहित पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारी अनुसार, खैरहनी नगरपालिका २ मा रहेको लिटिल हेभेन स्कुलको एउटा कक्षाकोठामा तास खेलिरहेको अवस्थामा विद्यालयका प्रधानाध्यापकसहित ११ जनालाई पक्राउ गरिएको हो ।
उनीहरुबाट प्रहरीले ४५ हजार ६ सय ४० रुपैयाँ नगदसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका सबै जुवाडेका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । –
चितवनमा तास खेलिरहेका ११ जुवाडे नगदसहित पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारी अनुसार, खैरहनी नगरपालिका २ मा रहेको लिटिल हेभेन स्कुलको एउटा कक्षाकोठामा तास खेलिरहेको अवस्थामा विद्यालयका प्रधानाध्यापकसहित ११ जनालाई पक्राउ गरिएको हो ।
उनीहरुबाट प्रहरीले ४५ हजार ६ सय ४० रुपैयाँ नगदसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका सबै जुवाडेका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
–