P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

समाज लघुवित्तको (आइपीओ) बाँडफाँट, ८ हजार ७० जनाले पाए

  • प्रकाशीत मिती

    भदौ १५, काठमाडौं ।

समाज लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आइपीओ) बाँडफाँट भएको छ ।

उक्त आईपीओमा ८ हजार ७० जना लगानीकर्ताले १० कित्ता पाएका छन् । बाँकी लगानीकर्ताले भने सेयर पाउनबाट बञ्चित भएका छन् ।

बिक्री प्रबन्धक शिद्धार्थ क्यापिटलका अनुसार उक्त सेयरमा परेको आवेदन मध्ये ५ लाख ४७ हजार ९२८ जना लगानीकर्ताले आवेदन दिएका थिए । उनीहरुबाट १ करोड १४ लाख ७४ हजार ६८० जनाले आवेदन दिएका थिए ।

५ लाख ४७ हजार ३७० जना आवेदन सेयर पाउन योग्य देखिएका थिए । लघुवित्तले भदौ ४ देखि ८ गतेसम्म आइपिओ निश्काशन गरेको थियो ।

प्रतिकित्ता १०० रुपैयाँका दरले ८६ हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो । जसमा १ हजार कित्ता कर्मचारी, ४ हजार ३०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याएको थियो ।

सर्वसाधारणले ८० हजार ७०० कित्ताका लागि बिक्री गरेको थियो । आइपीओमा ५ लाख ६४ हजार १३८ जना आवेदकले १ करोड १९ लाख ८९ हजार ८० कित्ता सेयरका लागि आवेदन दिएका छन् । समाजको आईपीओमा माग भन्दा १४८ गुणा बढी आवेदन परेको छ ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
भोटेकोशी बाढीका कारण नारायणगढ–काठमाडौं सडकमा सबै सवारी आवागमन बन्द
काँकडभिट्टाबाट १६ अर्ब १९ करोडको पेट्रोलियम पदार्थ आयात
पियोर इनर्जीको शेयर नेप्सेमा सूचीकृत, कतिमा खुल्छ पहिलो कारोबार ?
इन्डो नेपाल सिएसआर समिट काठमाडौंमा सम्पन्न
बैंक नोटबाहेक छपाईका सबै काम नेपालमै सुरु : सञ्चारमन्त्री गुरुङ
एनआरएनएभित्र राजनीति नगरिदिनुस् : परराष्ट्रमन्त्री राणा

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal