P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

ललितपुर पुलचोकमा रथ तान्ने र प्रहरीबीच झडप

  • प्रकाशक

    सन्देश दैनिक संवाददाता
  • प्रकाशीत मिती

    भदौ १८, काठमाडौं ।

ललितपुरको पुलचोकमा रथ यात्रा सुरु गर्ने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको छ।

प्रहरीले भिडभाड नगर्न आग्रह गर्दै उनीहरुलाई रथ यात्रा रोक्न अनुरोध गरेको तर स्थानीयले अटेर गरेपछि झडप भएको ललितपुर प्रहरी प्रमुख एसएसपी टेक प्रसाद राईले बताए।

अहिले पनि प्रहरीले सम्झाई बुझाई गर्न खोजिरहेको र स्थानीयले अटेर गरेको एसएसपी राईले बताए।

प्रशासनले भिडभाड नगर्न भन्दै निशेधाज्ञा लगाएको छ भने स्थानीय रथयात्रा गर्नका लागि त्यहाँ ठूलो संख्यामा जम्मा भएका छन्।

रथ तान्न भेला भएका स्थानीयले प्रहरीको गाडिमा तोडफोड तथा प्रहरीमाथि पनि ढुंगामुडा गरेका प्रहरीले जनाएकाे छ। 

अहिले त्यहाँ ठूलो संख्यामा प्रहरी परिचालन गरिएको र रथ भएको स्थल प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले स्थानीयलाई तितरबितर पारेको छ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक
भोटेकोसी बाढी – त्रिशूली-३ ‘ए’ मा उद्धारको प्रयास जारी, सुरुङभित्र जमेको लेदो सफा गरिँदै
भोटेकोशी बाढी : चितवनमा पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
भोटेकोसी बाढीमा ज्यान गुमाउनेको संख्या ५५३ पुग्यो
रास्वपा सभापति रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal