P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

प्रहरीमा मात्रै १९५४ कोरोना संक्रमित,सशस्‍त्र र सेनाका ३ हजार

  • प्रकाशीत मिती

    भदौ १८, काठमाडौं ।

 मुलुकका तीन सुरक्षा संगठन प्रहरी, सशस्‍त्र र नेपाली सेनाका गरी तीन हजार बढीमा कोरोना संक्रमण देखिएको छ । कोरोना महामारीविरुद्धको अभियानमा फ्रन्टलाइनमा खटिने भएकाले उनीहरुमा कोरोना संक्रमण बढ्दै गएको हो ।

संक्रमितमा सबैभन्दा बढी नेपाल प्रहरीका १९ सय ५४ जना छन् । जसमा प्रहरी प्रधान कार्यालयका ८४, काठमाडौं उपत्यकाका ४७२, प्रदेश १ का १९८ प्रदेश २ मा ११५, वाग्मती प्रदेशका ५५, गण्डकी प्रदेशका ८७, प्रदेश ५ का ७८, कर्णाली प्रदेशका ३७ र सुदूरपश्चिम प्रदेशका १५ जना सक्रिय संक्रमित छन् । हालसम्म ८१३ जना डिस्चार्ज भएका छन् भने ११ सय ४१ सक्रिय संक्रमित छन् ।  

यस्तै सशस्‍त्र प्रहरी बलका ६२२ जनालाई कोरोना संक्रमण भएको छ । जसमध्ये ३०५ जना डिस्चार्ज भएका छन् । संक्रमित हुनेमा सबैभन्दा बढी वाग्मती प्रदेशका छन् ।

जेठ ३ गतेदेखि बुधबार (हिजो)सम्म नेपाली सेनाका ५ सय ८ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये १२६ जना डिस्चार्ज भएका छन् भने ३८२ उपचारमा छन् ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
भोटेकोसी बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार नाघ्यो
त्रिशूली ३ ‘ए’को टनेलमा उद्धार अझै जारी
नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरद्वारा ११४ जना बाढी प्रभावितको उद्धार
गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal