P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

आयरल्यान्ड फिनल्यान्डसँग पराजित

एजेन्सी । यूईएफए नेसन्स लिग अन्तर्गत समूह चरणको दोस्रो खेलमा फिनल्यान्डले संघर्षपूर्ण जित निकालेको छ । आइतबार राति भएको खेलमा फिनल्यान्डले आयरल्यान्डलाई १–० गोल अन्तरले हराएको हो । 

आयरल्यान्डको घरेलु मैदानमा भएको खेलमा फिनल्यान्डले जित निकाल्दै महत्वपूर्ण तीन अंक बटुल्न सफल भएको हो । पहिलो हाफ गोलरहित बराबरी खेलेको फिनल्यान्डका लागि खेलको ६३ औँ मिनेटमा फ्रिडिक जेन्सेनले गोल गर्दै फिनल्यान्डलाई जित दिलाए । 

जितसँगै दुई खेल खेलेको फिनल्यान्डले तीन अंक जोड्दै समूह एचको दोस्रो स्थानमा आफूलाई स्थापित गरेको छ । शीर्ष स्थानमा रहेको वेल्सको ६ अंक छ । पराजित आयरल्यान्ड १ अंकसहित तालिकाको तेस्रो स्थानमा छ ।  

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
विश्वकप लिग-२ : आज नेपाल र यूएई भिड्दै
हङकङसँग आज मैत्रीपूर्ण खेल खेल्दै नेपाली फुटबल टोली
रोनाल्डोले क्लब विश्वकप खेल्ने सम्भावना उच्च
२०२७ को महिला विश्वकप फुटबल ब्राजिलका आठवटा सहरमा हुने
विश्वकप छनोट खेल्न थाइल्यान्ड जाँदै नेपाली टोली

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal