P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

सिल्भा घाइते हुँदा पोर्चुगललाई घाटा

  • प्रकाशीत मिती

    भदौ २४, काठमाडौं ।

एजेन्सी । प्रिमियर लिग क्लब च्यान्चेस्टर सिटीका खोडी बर्नान्डो सिल्भा नेसन्स लिग फुटबल अन्तर्गत स्विडेनविरुद्धको खेलमा घाइते भएका छन् । समूह चरणको दोस्रो खेलमा उनी घाइते भएका हुन् । 

मंगलबार राति पोर्चुगलले स्विडेनविरुद्ध २–० गोलको जित निकालेको थियो । त्यसै क्रममा सिल्भा खेलको २२ औं मसल्स इन्ज्युरिका कारण मैदान बाहिर आएका थिए । 

पोर्चुगलले सिल्भा घाइते हुँदा टिमलाई धेरै असर पर्ने बताएको छ । पोर्चुगलका मुख्य खेलाडीको रुपमा रहेका शिल्भाले नेसन्स लिगको क्रिएसियाविरुद्धको पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए । 

पोर्चुगलका मुख्य प्रशिक्षक फर्नान्डो सान्तोसले खेल पछि पोष्ट म्याच कन्फ्रेन्समा बोल्दै उनको इन्ज्युरीले पोर्चुगलाई धेरै घाटा पुग्‍ने बताएका छन् । उनले सिल्भा छिटै निको हुने आसा राखेको स्काई स्पोर्टस्ले लेखेको छ ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
विश्वकप लिग-२ : आज नेपाल र यूएई भिड्दै
हङकङसँग आज मैत्रीपूर्ण खेल खेल्दै नेपाली फुटबल टोली
रोनाल्डोले क्लब विश्वकप खेल्ने सम्भावना उच्च
२०२७ को महिला विश्वकप फुटबल ब्राजिलका आठवटा सहरमा हुने
विश्वकप छनोट खेल्न थाइल्यान्ड जाँदै नेपाली टोली

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal