P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

चितवनमा कोरोनाबाट थप एक जनाको मृत्यु, ८७ संक्रमित थपिए

चितवनमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ भने ८७ संक्रमित थपिएका छन्।

अस्पतालले प्रेस विज्ञप्ति प्रकाशन गरी दिएको जानकारीअनुसार कोरोना संक्रमणबाट शुक्रबार साँझ ७ बजे चितवनको राप्ती नगरपालिका-५ बस्ने ६१ वर्षीय पुरुषको मृत्यु भएको हो। याे शुक्रबा दिउँसाे स्वास्थ्य मन्त्रालयले  काे जानकारी दिएपछिकाे घटना हाे। 

यही भदाै २४ गते संक्रमण पुष्टि भएका उनमा उच्च ज्वोरो, खोकी र श्वासप्रश्वाशका समस्या थिए। भदाै २५ देखि काेभिड  आईसीयूमा भर्ना गरिएका उनकाे स्वास्थ्य अवस्था थप जटिल हुदैँ गएपछि भेन्टिलेटर पनि प्रयाेग गरिएकाे थियाे। तर सबै उपाय अपनाउँदा पनि निमोनियाँका कारण उनकाे मृत्यु भएकाे चिकित्सकले बताएका छन्। 

साथै साेही अस्पतालकाे प्रयाेगशालामा गरिएकाे पीसीआर परीक्षणका क्रममा थप ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

अस्पतालकी प्रमुख डा. नीतु अधिकारीले शनिबार बिहान दिएकाे जानकारीअनुसार ५३३ नमुनामध्ये चितवनकै विभिन्न स्थानीय तहका ५८ पुरुष र २९ महिलामा काेराेना रहेकाे पुष्टि भएकाे हाे। बाँकी रिपोर्ट नेगेटिभ आएका छन्।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
अवैध सम्बन्ध र लेनदेनले बढ्दै हत्याका घटना
आफन्त पनि, मलामी पनि
श्रम गन्तव्य देशबाट आउन थाल्यो श्रमिकको माग
देउवासँग पौडेल पक्ष झनै रुष्ट
जाम हटाउन कोटेश्वर–जडीबुटी सडक विस्तार सुरु
खतिवडा पुनर्नियुक्तिः ओली–दाहाल मत बाझियो

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal