चितवन मेडिकल कलेजमा कोरोना संक्रमणबाट ३१ वर्षीय युवाको मृत्यु चितवन । चितवन मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित युवकको मृत्यु भएको छ । नवलपुरको देवचुली नगरपालिकाक ३१ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । युवकलाई भदौ २५ गते निमोनिया र श्वासप्रश्वासमा समस्या भएका कारण अस्पताल भर्ना गरिएको थियो । २६ गते उनमा संक्रमण पुष्टि भएको थियो । उनको आइसीयूमा भेन्टिलेटरको सहायतामा उपचार भैरहेको थियो । यो संगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ८४ पुगेको छ । शेयर गर्नुहोस् >> प्रतिकृया दिनुहोस संबन्धित समाचार नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक भोटेकोसी बाढी – त्रिशूली-३ ‘ए’ मा उद्धारको प्रयास जारी, सुरुङभित्र जमेको लेदो सफा गरिँदै भोटेकोशी बाढी : चितवनमा पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत भोटेकोसी बाढीमा ज्यान गुमाउनेको संख्या ५५३ पुग्यो रास्वपा सभापति रवि लामिछानेले बोलाए सर्वदलीय बैठक लोकप्रिय ताजा अपडेट संघीय संसद्का दुवै सदनको बैठक बस्दै नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक
चितवन । चितवन मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित युवकको मृत्यु भएको छ ।
नवलपुरको देवचुली नगरपालिकाक ३१ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।
युवकलाई भदौ २५ गते निमोनिया र श्वासप्रश्वासमा समस्या भएका कारण अस्पताल भर्ना गरिएको थियो ।
२६ गते उनमा संक्रमण पुष्टि भएको थियो । उनको आइसीयूमा भेन्टिलेटरको सहायतामा उपचार भैरहेको थियो ।
यो संगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ८४ पुगेको छ ।