P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

लगातार तेस्रो जितको खोजीमा लिभरपुल

  • प्रकाशीत मिती

    कार्तिक १८, काठमाडौं ।

काठमाडौं । प्रिमियर लिग क्लब लिभरपुलले आज (मंगलबार) राति इटालियन सिरी ए क्लब एटलान्टाको सामना गर्दै छ । एटलान्टाको घरेलु मैदानमा हुने खेल नेपाली समयअनुसार राति १:४५ बजे सुरु हुनेछ ।

सुरुवाती दुई खेल खेलेको लिभरपुलले दुवै खेलमा जित निकाल्दै समूहको शीर्ष स्थानमा छ । समूह डीमा रहेको लिभरपुल लगातार तेस्रो जित निकाल्न चाहन्छ ।

लिभरपुल एटलान्टलाई उसैको घरेलु मैदानमा पराजित गर्दै समूहको शीर्ष स्थानमा फराकिलो अन्तर बनाउन चाहन्छ । यता एटलान्टा भने दोस्रो जितको खोजीमा छ । सुरुवाती दुई खेलमा एक खेल बराबरी र एक खेलमा हार व्यहोरेको एटलान्टा घरेलु मैदान लिभरपुललाई पराजित गर्दै समूहको शीर्ष स्थानमा उक्लिन चाहन्छ ।

तर, लिभरपुललाई पराजित गर्न एटलान्टालाई त्यति सजिलो भने हुने छैन । लिभरपुलले पछिल्ला पाँच खेल खेल्दा कुनै खेलमा हार व्यहोरेको छैन । पछिल्ला पाँच खेलका लिभरपुलले एक बराबरी खेल्दा चार खेलका जित निकालेको छ । 

त्यस्तै एटलान्टाले भने पछिल्ला पाँच खेलमध्यमा दुई खेलमा मात्र जित निकालेको छ । पछिल्ला पाँच खेलका एटलान्टाले दुई खेलमा हार र एक खेल बराबरी खेलेको छ

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
विश्वकप लिग-२ : आज नेपाल र यूएई भिड्दै
हङकङसँग आज मैत्रीपूर्ण खेल खेल्दै नेपाली फुटबल टोली
रोनाल्डोले क्लब विश्वकप खेल्ने सम्भावना उच्च
२०२७ को महिला विश्वकप फुटबल ब्राजिलका आठवटा सहरमा हुने
विश्वकप छनोट खेल्न थाइल्यान्ड जाँदै नेपाली टोली

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal