P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

टोटेनहम ३-१ ले विजयी

  • प्रकाशीत मिती

    कात्तिक २१, काठमाडौं ।

 प्रिमियर लिग क्लब टोटेनहम युरोपा लिगअन्तर्गत तेस्रो खेलमा जित निकालेको छ । बिहीबार राति भएको खेलमा टोटेनहमले लुडोगोरेस्टमाथि ३-१ गोलको जित निकालेको हो ।

लुडोगोरेस्टको घरेलु मैदानमा भएको खेलमा टोटेनहमलाई जित दिलाउन ह्‌यारी केन, लुकास मोरा र गोविना केलासोले एक-एक गोल गरे ।  उता लुडोगोरेस्टका लागि कालुडी केसेरुले एक गोल गरे ।

खेलको १३औं मिनेटमा केनले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए । ३२औं मिनेटमा मोराले गोल गर्दै टोटेनहमको अग्रता दोब्बर पारे । पहिलो हाफमा दुई गोल गरेको टोटेनहमले दोस्रो हकाफमा थप एक गोल गरेको हो ।

खेलको ५०औं मिनेटमा लुडोगोरेस्टका लागि केसेरुले गोल गर्दै टिमलाई सहज स्थितिमा ल्याए । ६२औं मिनेटमा केलासोले गोल गर्दै टोटेनहमलाई ३-१ गोलको जित दिलाए ।

जितसँगै टोटेनहमले समूह ‘जे’मा तीन खेलबाट ६ अंक जोडेको छ । टोटेनहम तालिकाको दोस्रो स्थानमा छ । पराजित लुडोगोरेस्ट तालिकाको पुछारमा छ ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
विश्वकप लिग-२ : आज नेपाल र यूएई भिड्दै
हङकङसँग आज मैत्रीपूर्ण खेल खेल्दै नेपाली फुटबल टोली
रोनाल्डोले क्लब विश्वकप खेल्ने सम्भावना उच्च
२०२७ को महिला विश्वकप फुटबल ब्राजिलका आठवटा सहरमा हुने
विश्वकप छनोट खेल्न थाइल्यान्ड जाँदै नेपाली टोली

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal