P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

उपत्यकामा मंगलबार थप १ हजार ४ सय २० जनामा कोरोना पुष्टि

काठमाडौं उपत्यकामा मंगलबार थप १ हजार ४ सय २० जनामा कोरोना पुष्टि भएको छ। काठमाडौंमा १ हजार १ सय ४१, भक्तपुरमा ८६ र ललितपुरमा १ सय ९३ जना कोरोना संक्रमित थपिएका छन्। महिला ६ सय ३ र पुरुष ८  सय १७ छन्।

अहिले काठमाडौं जिल्लामा १६ हजार ६ सय ८६ सक्रिय संक्रमित छन्। २ सय ८० संक्रमितको मृत्यु, ५७ हजार ३ सय ७८ कोरोना संक्रमणबाट मुक्त भएका र कुल संक्रमित ७४ हजार ३ सय ४४ रहेका छन्। होम आइसोलेसनमा ११ हजार  ३ सय ९३ संक्रमित उपचाररत छन्।

भक्तपुरमा सक्रिय संक्रमित १ हजार २ सय ४२४ छन्। ५ हजार ३ सय ८७ कोरोना संक्रमणबाट मुक्त भएका, ७३ संक्रमितको मृत्यु र कुल संक्रमित ६ हजार ६ सय ८४  रहेका छन्। होम आइसोलेसनमा बसी उपचार गर्नेको संख्या १ हजार ८ सय १४ पुगेको छ।

त्यसैगरी, ललितपुरमा २ हजार ३ सय ५० सक्रिय संक्रमित छन्। ८ हजार १ सय २५ कोरोना संक्रमणबाट मुक्त भएका छन्। ७२ संक्रमितको मृत्यु र कुल संक्रमित १० हजार ५ सय ४७ छन्। होम आइसोलेसनमा १ हजार ८ सय ३१ छन्।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक
भोटेकोसी बाढी – त्रिशूली-३ ‘ए’ मा उद्धारको प्रयास जारी, सुरुङभित्र जमेको लेदो सफा गरिँदै
भोटेकोशी बाढी : चितवनमा पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
भोटेकोसी बाढीमा ज्यान गुमाउनेको संख्या ५५३ पुग्यो
रास्वपा सभापति रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal