पालमा पछिल्लो २४ घण्टामा २१ सय ११ जनामा कोरोना पुष्टि प्रकाशीत मिती कार्तिक २८, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार १११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शुक्रार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभरमा थप २ हजार १११ जनामा कोरोना पुष्टि भएको हो। याेसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३ सय ५३ पुगेको छ । तयस्तै पछिल्लाे २४ घण्टामा थप ३ हजार ५३७ जना निको भएका छन्। शेयर गर्नुहोस् >> प्रतिकृया दिनुहोस संबन्धित समाचार नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक भोटेकोसी बाढी – त्रिशूली-३ ‘ए’ मा उद्धारको प्रयास जारी, सुरुङभित्र जमेको लेदो सफा गरिँदै भोटेकोशी बाढी : चितवनमा पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत भोटेकोसी बाढीमा ज्यान गुमाउनेको संख्या ५५३ पुग्यो रास्वपा सभापति रवि लामिछानेले बोलाए सर्वदलीय बैठक लोकप्रिय ताजा अपडेट संघीय संसद्का दुवै सदनको बैठक बस्दै नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक
नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार १११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शुक्रार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभरमा थप २ हजार १११ जनामा कोरोना पुष्टि भएको हो।
याेसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३ सय ५३ पुगेको छ ।
तयस्तै पछिल्लाे २४ घण्टामा थप ३ हजार ५३७ जना निको भएका छन्।