P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

कास्मिरमा मारिए तीन भारतीय सैनिक

  • प्रकाशीत मिती

    मंसिर १२ ,काठमाडौं ।


पाकिस्तानी सैनिकको आक्रमणबाट भारत प्रशासित कास्मिरमा कम्तीमा तीन भारतीय सैनिकको मृत्यु भएको छ।

भारतीय सेनाका प्रवक्ता प्रमुख सेनानी देवेन्दर आनन्दका अनुसार शुक्रबार राजऔरीमा दुई भारतीय सैनिक मारिएका हुन्। 

समाचार पत्र द हिन्दुका अनुसार मृत्यु हुनेमा नायक प्रेमबहादुर खत्री र राइफलम्यान सुकविर सिंह छन्। 

आनन्दका अनुसार सन् २००३मा आणविक हातहतियार भएका दुई राष्ट्रबीच भएको युद्धविरामको पाकिस्तानले उल्लंघन गर्दै आक्रमण गरेको आरोप लगाएका छन्।

बिहीबार पनि पुन्च जिल्लामा एक भारतीय सैनिक मारिएको उनले बताए। बिहीबार ज्यान गुमाउने सैनिक सुवेदार स्वतन्त्र सिंह हुन्।

पाकिस्तानी सैनिकले आक्रमण गरेपछि भारतीय सैनिकले पनि जवाफी आक्रमण गरेको उनले बताए। 

यसबारेमा पाकिस्तानले कुनै पनि प्रतिक्रिया जनाएको छैन। 

पछिल्लो समय दुबै राष्ट्रले कास्मिर क्षेत्र आफ्नो दाबी गर्दै आएका छन्। 

गत नोभेम्बर १३मा लाइन अफ कन्ट्रोलमा भारतीय र पाकिस्तानी सैनिकबिच गोलीबारी हुँदा नौं जना नागरिक र ६ सैनिक मारिएका थिए।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
इरान–अमेरिका तनावः ३०० भन्दा बढी अमेरिकी सैनिक घाइते
बंगलादेशमा बीएनपीलाई दुई–तिहाई सिट
अमेरिकी आक्रमणपछि भेनेजुएलाको राजधानी काराकास सुनसान
आतंकवाद र क्षेत्रीय सुरक्षाबारे उच्चस्तरीय सेमिनार काठमाडौंमा सम्पन्न
इन्डोनेसियामा डुंगा डुब्दा ६ यात्रुको मृत्यु
गाजामा इजरायली हमला, बालबालिकासहित ३३ जनाको मृत्यु

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal