P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

चलचित्रमा अमिताभ बच्चनको पारिश्रमिक २१ करोड

  • प्रकाशीत मिती

    मंसिर १७ ,काठमाडौं ।

बलिउड । निर्देशक नाग अश्विनको आगामी फ्युचरिस्टिक एक्सन थ्रिलर चलचित्रका लागि अमिताभ बच्चनले २१ करोड पारिश्रमिक लिएका छन् । १०० करोड बजेटका साथ बन्न लागेको यस चलचित्रमा अभिनेता प्रभास रतश दीपिका पादुकोण पनि मुख्य भूमिकामा देखिने छन् । 

“दक्षिणमा (दक्षिण भारतीय) मा काम गर्न अमिताभ बच्चन प्रायः प्रिमियम पारिश्रमिक नै लिन्छन् । यस चलचित्रमा अमिताभको भूमिका कथाको मुख्य पात्र हुने छ । चलचित्रको महत्व र उनको भूमिकाको असरको आधारमा बीग बीले २१ करोड रकम लिएका हुन्,” एक स्रोतले बलिउड हंगामालाई भन्यो ।  

चलचित्रमा उनको भूमिकालाई लिएर निर्माण टिमले पनि पारिश्रमिकामा कुनै सम्झौता गर्न खोजेन । २०२३ मा रिलिज गर्ने सोचसहित चलचित्र अर्को वर्षबाट छायांकनमा जाने छ । 

बलिउड हंगामा

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
बालेन साहले ‘आदिपुरुष’ बाट ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नहटे महानगरभित्र हिन्दी चलचित्र चल्न नदिने
निहारिका राजपूत र शिवराज श्रेष्ठ विवाह बन्धनमा बाँधिए
सिद्धार्थ मल्होत्रा ​​र अभिनेत्री कियारा आडवाणीको विवाह
म अग्लो भए कारण स्कुलमा धेरै कुटाई खान्थे : अमिताभ बच्चन
४ करोड ८४ लाख फिर्ता माग्दै सन्तोष सेनविरुद्ध निर्माता संघमा पर्‍यो उजुरी
प्रभाससँग प्रेम सम्बन्धको बारेमा कृतिले गरिन् खुलासा

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal