P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

राँगाको सिङ लगाएर अमेरिकी संसदमा छिर्ने पक्राउ

  • प्रकाशीत मिती

    पुस २६, काठमाडौं ।

अमेरिकी प्रहरीले राँगाको जस्तो सिङ भएको भुत्ले टोपी लगाएर क्यापिटल हिलमा प्रदर्शनमा उत्रिएका व्यक्तिलाई  पक्राउ गरेकाे छ।

उनी आधारहीन षड्यन्त्रको सिद्धान्त क्युअननका प्रमुख अनुयायी रहेको पुष्टी भएको छ। इन्टरनेटको आधारहीन षड्यन्त्रको सिद्धान्त क्युअनन गत अगस्तमा अमेरिकन मुलधारमा आएको थियो। इन्टरनेट समुदायभित्र यो आन्दोलन वर्षौदेखि रहदै आएको थियो भने सामाजिक अस्थिरता र कोरोनाको महामारीका बीच यो चर्चामा आएको थियो।

राँगाको जस्तो सिङ भएको भुत्ले टोपी लगाएर क्यापिटल हिलमा दंगा गर्ने ती व्यक्ति ज्याकोब एन्थोनी चान्सले रहेको पुष्टी भएको छ, जसलाई ज्याक एन्जेलीका रुपमा चिनिँदै आएको छ। 

उनले आफूलाई ‘क्युअनन जादूगर’का रुपमा चिनाउँदै आएका छन्। उनी बुधबार अनुहार पेन्ट गरेर राँगाको जस्तो सिङ भएको भुत्ले टोपीसहित अनाधिकृत रुपमा संसद भवन छिरेका थिए।

उनी भाला बोकेर त्यहाँ छिरेको र भालाको धारमुनि अमेरिकन झण्डा लगाएको वासिङ्टन डिसीका संघीय एटोनी जनाएका छन्। अमेरिकामा क्युअननका समर्थकहरु झण्डै एकलाख भएको अनुमान गरिएको छ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
इरान–अमेरिका तनावः ३०० भन्दा बढी अमेरिकी सैनिक घाइते
बंगलादेशमा बीएनपीलाई दुई–तिहाई सिट
अमेरिकी आक्रमणपछि भेनेजुएलाको राजधानी काराकास सुनसान
आतंकवाद र क्षेत्रीय सुरक्षाबारे उच्चस्तरीय सेमिनार काठमाडौंमा सम्पन्न
इन्डोनेसियामा डुंगा डुब्दा ६ यात्रुको मृत्यु
गाजामा इजरायली हमला, बालबालिकासहित ३३ जनाको मृत्यु

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal