P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

भारत स्वतन्त्र भएपछि पहिलोपटक महिलालाई फाँसी दिइँदै

  • प्रकाशीत मिती

    फाल्गुन ६, बिहीबार ।

एजेन्सी । भारत स्वतन्त्र भएपछि देशमा पहिलोपटक महिलालाई फाँसीको सजाय हुने भएको छ । फाँसीको लागि मथुराको जेलल तयारी सुरु गरेको छ ।

अमरोहाकी स्थानीय शबनमलाई फाँसीको सजाय सुनाइएको हो । फाँसीका लागि जेलर पवन जल्लादले दुई पटकसम्म फाँसीघरको निरीक्षण गरिसकेका छन् ।

२००८ को अप्रिल महिनामा शबनमले प्रेमीसँग मिलेर सातजनाको परिवारको हत्या गरेकी थिइन् । उक्त घटनामा जिल्ला अदालतदेखि सर्वोच्च अदालतसम्मले फाँसीको सजायलाई यथावत राखेका छन् । शबनमले राष्ट्रपति समक्ष गरेको अनुरोधलाई पनि राष्ट्रपतिले खारेज गरिदिएसँगै फाँसीको बाटो खुलेको हो ।

शबनमको फाँसीका लागि बिहारको बक्सरबाट डोरी मगाइएको छ । मथुरास्थित महिलालाई फाँसी लगाइने घर १ सय ५० वर्षअघि निर्माण गरिएको थियो । तर, त्यहाँ अहिलेसम्म कसैलाई पनि फाँसी दिइएको थिएन ।

अहिलेसम्म फाँसीको मिति तय भएको नभएको त्यहाँको स्थानीय प्रहरीले जनाएको छ । जेल प्रशासनले तयारी सुरु गरेको छ, अदालतबाट मृत्युदण्डको मिति आउनेबित्तिकै उनलाई फाँसी दिइने बताइएको छ ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
इरान–अमेरिका तनावः ३०० भन्दा बढी अमेरिकी सैनिक घाइते
बंगलादेशमा बीएनपीलाई दुई–तिहाई सिट
अमेरिकी आक्रमणपछि भेनेजुएलाको राजधानी काराकास सुनसान
आतंकवाद र क्षेत्रीय सुरक्षाबारे उच्चस्तरीय सेमिनार काठमाडौंमा सम्पन्न
इन्डोनेसियामा डुंगा डुब्दा ६ यात्रुको मृत्यु
गाजामा इजरायली हमला, बालबालिकासहित ३३ जनाको मृत्यु

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal