माल्दिभ्सका पूर्वराष्ट्रपति नासिद विस्फोटमा परि घाइते प्रकाशीत मिती बैशाख २४, काठमाडौं । एजेन्सी । माल्दिभ्सका पूर्वराष्ट्रपति मोहमद नासिद आत्मघाती विस्फोटमा परि घाइते हुनुभएको छ । राजधानी मालेमा कार चढ्ने क्रममा गराइएको आत्मघाती बिस्फोटमा उहाँ घाइते हुनुभएको हो । पूर्वराष्ट्रपति नासिदको कार नजिक बिस्फोटक पदार्थले भरिएको मोटरसाइकल बिस्फोट गराइएको थियो । शरीरमा बमका छर्राहरु लागेपछि उहाँलाई अस्पताल लगिएको छ । नासिदका कार चालक पनि विष्फोटमा घाइते भएका छन् । यसैबीच माल्दिभ्सका राष्ट्रपति इबु सोलिहले घटनाप्रति दुख ब्यक्त गर्दै घटनाको अनुसन्धान गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । माल्दिभ्समा विद्रोही जिहादी समुहले आक्रमण गरेको हुन सक्ने आशंका गरिए तापनि घटनाको जिम्मेवारी कसैले लिएको छैन । शेयर गर्नुहोस् >> प्रतिकृया दिनुहोस संबन्धित समाचार काठमाडौँमा राष्ट्रिय ‘जलवायु सप्ताह आयोजना हुने’ नेपाल–भारत थिंक ट्यांक फोरम’ सम्पन्न अमेरिकी आक्रमणपछि भेनेजुएलाको राजधानी काराकास सुनसान अब अनलाइन सञ्चारमाध्यम दर्ता सूचना विभागबाटै हुने आतंकवाद र क्षेत्रीय सुरक्षाबारे उच्चस्तरीय सेमिनार काठमाडौंमा सम्पन्न इन्डोनेसियामा डुंगा डुब्दा ६ यात्रुको मृत्यु लोकप्रिय ताजा अपडेट संघीय संसद्का दुवै सदनको बैठक बस्दै नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक
एजेन्सी । माल्दिभ्सका पूर्वराष्ट्रपति मोहमद नासिद आत्मघाती विस्फोटमा परि घाइते हुनुभएको छ ।
राजधानी मालेमा कार चढ्ने क्रममा गराइएको आत्मघाती बिस्फोटमा उहाँ घाइते हुनुभएको हो ।
पूर्वराष्ट्रपति नासिदको कार नजिक बिस्फोटक पदार्थले भरिएको मोटरसाइकल बिस्फोट गराइएको थियो ।
शरीरमा बमका छर्राहरु लागेपछि उहाँलाई अस्पताल लगिएको छ ।
नासिदका कार चालक पनि विष्फोटमा घाइते भएका छन् ।
यसैबीच माल्दिभ्सका राष्ट्रपति इबु सोलिहले घटनाप्रति दुख ब्यक्त गर्दै घटनाको अनुसन्धान गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।
माल्दिभ्समा विद्रोही जिहादी समुहले आक्रमण गरेको हुन सक्ने आशंका गरिए तापनि घटनाको जिम्मेवारी कसैले लिएको छैन ।