P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

रुपन्देहीमा १६ हजार बढीले जिते कोरोना, ११ जनाको मृत्यु

  • प्रकाशीत मिती

    जेठ ३, काठमाडौं ।

बुटवल । रुपन्देहीमा १६ हजार बढीले कोरोना जितेका छन् । पछिल्लो २४ घण्टामा ११ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीले सोमवार साँझ जारी गरेको तथ्याङ्कमा हालसम्म १६ हजार २ सय ६५ जनाले कोरोना जितेको उल्लेख छ । पछिल्लो २४ घण्टामा ३७७ जना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालयको तथ्याँकअनुसार सक्रिय संक्रमितको संख्या ६ हजार ६  सय २८ जना रहेको छ  भने लक्षण देखिएका संक्रमितको संख्या ३६२ रहेको छ ।

शनिवार  कोरोना जित्नेको संख्या ६६ प्रतिशत रहेकोमा आइतबार ८८ प्रतिशत  र सोमवार झरेर  ७० प्रतिशत पुगेको तथ्याँकमा उल्लेख छ । सक्रिय संक्रमित  दुई दिनयता घटेर २८ प्रतिशतमा झरेको छ ।

मृत्यु २ प्रतिशतबाट १ प्रतिशतमा झरेको जनाइएको छ भने ६ हजार २७३ बिरामी होम आइसोलेसनमा रहेका छन् । जिल्लामा कुल मृतकको संख्या ३६२ पुगेको छ । 

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
भोटेकोसी बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार नाघ्यो
त्रिशूली ३ ‘ए’को टनेलमा उद्धार अझै जारी
नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरद्वारा ११४ जना बाढी प्रभावितको उद्धार
गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal