रियल मड्रिडका मिडफिल्डर टोनी क्रुसलाई कोरोना संक्रमण प्रकाशीत मिती जेष्ठ ४, काठमाडौं । काठमाडौँ- स्पेनिस क्लब रियल मड्रिडका मिडफिल्डर टोनी क्रुसलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । रियलले मिडफिल्डर क्रुसलाई कोरोना पोजेटिभ देखिएको जनाएको छ । कोरोना संक्रमण देखिएपछि क्रुस शुक्रबारबाटै होम आईसोलेसनमा छन् । अब क्रुसले ला लिगाको यस सिजनको अन्तिम खेल गुमाउने छन् । क्रुसले आइतबार एथ्लेटिक बिल्बाओविरुद्धको खेल गुमाएका थिए । शेयर गर्नुहोस् >> प्रतिकृया दिनुहोस संबन्धित समाचार वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा विश्वकप लिग-२ : आज नेपाल र यूएई भिड्दै हङकङसँग आज मैत्रीपूर्ण खेल खेल्दै नेपाली फुटबल टोली रोनाल्डोले क्लब विश्वकप खेल्ने सम्भावना उच्च २०२७ को महिला विश्वकप फुटबल ब्राजिलका आठवटा सहरमा हुने विश्वकप छनोट खेल्न थाइल्यान्ड जाँदै नेपाली टोली लोकप्रिय ताजा अपडेट संघीय संसद्का दुवै सदनको बैठक बस्दै नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक
काठमाडौँ- स्पेनिस क्लब रियल मड्रिडका मिडफिल्डर टोनी क्रुसलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
रियलले मिडफिल्डर क्रुसलाई कोरोना पोजेटिभ देखिएको जनाएको छ ।
कोरोना संक्रमण देखिएपछि क्रुस शुक्रबारबाटै होम आईसोलेसनमा छन् ।
अब क्रुसले ला लिगाको यस सिजनको अन्तिम खेल गुमाउने छन् । क्रुसले आइतबार एथ्लेटिक बिल्बाओविरुद्धको खेल गुमाएका थिए ।