P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

निषेधाज्ञाका बीच बुद्ध एयरले भित्राउँदैछ नयाँ जहाज

  • प्रकाशीत मिती

    जेठ ६, काठमाडौं ।

नेपालको निजी लगानीको सबैभन्दा ठूलो वायुसेवा कम्पनी बुद्ध एयरले जहाज थपेको छ । कम्पनीको एटीआर ७२-५०० जहाज आज भारतको नयाँ दिल्लीबाट काठमाडौं आउँदैछ ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार यो जहाज साँझ साढे ६ बजे काठमाडौं आउने कार्यक्रम छ । कम्पनीका अनुसार जहाज खरिदको निर्णय निषेधाज्ञा भन्दा अगाडि नै भएको थियो ।

सोहीअनुसार बुद्ध एयरले क्षेत्रीय विमानस्थलहरुबाट अन्तर प्रदेश उडानको घोषणा समेत गरेको थियो ।

‘नयाँ जहाज ल्याएर पोखरा-विराटनगर, सिमरा, नेपालगन्ज, जनकपुरसहितका गन्तब्यमा उडानको योजना बनेको हो,’ कम्पनीका एक उच्च अधिकारीले भने, ‘कोरोना महामारीपछि त्यो योजना पर सरेको छ ।’

नयाँ जहाज थप भएसँगै अब कम्पनीसँग कुल जहाज संख्या १५ पुगेको छ । त्यसमध्ये एटीआर ७२ मात्र १० पुगेको छ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
काठमाडौँमा राष्ट्रिय ‘जलवायु सप्ताह आयोजना हुने’
नेपाल–भारत थिंक ट्यांक फोरम’ सम्पन्न
अमेरिकी आक्रमणपछि भेनेजुएलाको राजधानी काराकास सुनसान
अब अनलाइन सञ्चारमाध्यम दर्ता सूचना विभागबाटै हुने
आतंकवाद र क्षेत्रीय सुरक्षाबारे उच्चस्तरीय सेमिनार काठमाडौंमा सम्पन्न
इन्डोनेसियामा डुंगा डुब्दा ६ यात्रुको मृत्यु

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal