संघीय संसद भवन निर्माणका लागि ५ अर्ब रुपैयाँ विनियोजन काठमाडौँ– संघीय संसद भवन निर्माण गर्नका लागि सरकारले ५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ। अर्थ मन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट भाषण गर्दै उक्त कुरा बताएका छन्। संघीय संसद भवन सहित सभाहल, सम्मेलन हल निर्माणका लागि उक्त रकम छुट्टयाइएको उनले बताए। शेयर गर्नुहोस् >> प्रतिकृया दिनुहोस संबन्धित समाचार संघीय संसद्का दुवै सदनको बैठक बस्दै पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द भोटेकोसी बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार नाघ्यो त्रिशूली ३ ‘ए’को टनेलमा उद्धार अझै जारी नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरद्वारा ११४ जना बाढी प्रभावितको उद्धार गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा लोकप्रिय ताजा अपडेट संघीय संसद्का दुवै सदनको बैठक बस्दै नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक
काठमाडौँ– संघीय संसद भवन निर्माण गर्नका लागि सरकारले ५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ।
अर्थ मन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट भाषण गर्दै उक्त कुरा बताएका छन्।
संघीय संसद भवन सहित सभाहल, सम्मेलन हल निर्माणका लागि उक्त रकम छुट्टयाइएको उनले बताए।