P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

कांग्रेस प्रदेश अधिवेशन सर्‍यो

  • प्रकाशीत मिती

    मंसिर १३, सोमबार

काठमाडौँ– नेपाली कांग्रेसको प्रदेश अधिवेशनको मिति सरेको छ । अधिवेशन सुरु हुन दुई दिनमात्र बाँकी रहँदा मिति सारिएको हो । कांग्रेस महाधिवेशन निर्वाचन समितिका अनुसार यही मंसिर १६ र १७ गतेका लागि तय भएको प्रदेश अधिवेशन अब प्रदेश अधिवेशन मंसिर १८ र १९ गते हुनेछ ।

प्रदेश अधिवेशनको मिति सार्न मंगलबार सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाबीच छलफल भएको थियो । सो छलफलमा सहमति भएपछि निर्वाचन समितिले प्रदेश अधिवेशनको मिति सारेको हो ।

निर्वाचन समितिका अुसार १७ गते मनोनय दर्ता हुनेछ भने १८ गते उद्घाटन गरिने छ । सात वटै प्रदेशको अधिवेशन एकै पटक हुनेछ । प्रदेश अधिवेशन सकिए लगत्तै काठमाडौँमा यही मंसिर २४ गते महाधिवेशन उद्घाटन हुने छ । २१ गते केन्द्रीय महधिवेशनका लागि उम्मेदवारी दर्ता हुनेछ । अहिले विभिन्न जिल्लाहरुमा अधिवेशन भइरहेको छ ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
कांग्रेसकाे संसदीय दलको बैठक सोमबार बस्दै
बालेनले भने – भोटेकोशी बाढीबाट भएको क्षति उद्धार र उपचारको जिम्मेवारी सरकारले लिन्छ
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै देउवा समूहको निवेदन सर्वोच्चमा दर्ता
एमालेले पठायो ओलीको हस्ताक्षरसहित ६ लाख ६७ हजार बढीलाई चिठी
गगन थापाले कार्यभार सम्हाल्ने भएपछि मुख्यसचिव पौडेलले दिए राजीनामा
निर्वाचन आयोगले गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal