सिन्धुपाल्चोकमा बाढी तथा पहिरोले ठाउँठाउँमा सडक भत्काउँदा राजधानी काठमाडौं आउने यातायात अवरुद्ध भएको छ।
स्थानीयका अनुुसार हेलम्बु–काठमाडौं सडकअन्तर्गत ग्याल्थुममा पहिरो खसेको छ भने बाढी पसेर सडक भत्काएको छ। जसले गर्दा काठमाडौंबाट सिन्धुपाल्चोक जाने तथा सिन्धुपाल्चोकबाट काठमाडौं आउने सवारीसाधन तथा यात्रु बीच बाटोमै अलपत्र परेका छन्।
‘हिजो बेलुकादेखि मेलम्चीमा नदीमा बाढी बढ्यो। ग्याल्थुममापहिरो गएको छ। चौतारा र काठमाडौं जाने गाडी र यात्रु बीच बाटोमै रोकिएका छन्, सडकमा बाढी पसेको छ, सडक भत्काएको छ’, ‘सिमखेत भन्ने स्थानमा सडक नै बगाएको स्थानीयले जानकारी दिएका छन्।