P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

२१ सय माथि पुग्यो नेप्से, ४ अर्बको कारोबार

मौद्रिक नीतिपछि लगातार दोस्रो दिन सेयर कारोबार बढेको छ। सोमबार ४ अर्बको सेयर कारोबार भएको हो।

नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्से ५४.४५ अंकले बढेर २१ सय ३२ दशमलव ९६ विन्दुमा पुगेको छ।

धेरै समय २ हजार विन्दुवरपर नै घुमिरहेको सूचक आज २१ सय माथि पुगेको छ। आज ९९ लाख कित्ता सेयर बिक्री भएको छ। २ सय १४ कम्पनीको सेयर दिनभरिमा ६४ हजार पटक किनबेचमा ४ अर्ब १० करोडको कारोबार भएको हो।

आज १३ वटै उपसूचक हरियो भएका छन्। आज १८ वटा कम्पनीको सेयर १० वा सोही प्रतिशत हाराहारीले बढेको छ।

दुई दिनको कारोबारमा राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिको सकारात्मक प्रभाव देखिएको हो। आज लगानीकर्ताले ५.८७ प्रतिशतसम्म गुमाएका छन्।

सर्वाधिक कारोबारमा शिवम् सिमेन्ट अगाडि छ। कम्पनीको १५ करोडको कारोबार भएको छ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
भोटेकोशी बाढीका कारण नारायणगढ–काठमाडौं सडकमा सबै सवारी आवागमन बन्द
केही दिन आफूलाई अनावश्यक फोन र मेसेज नगर्न शिक्षामन्त्री पुनको आग्रह
काँकडभिट्टाबाट १६ अर्ब १९ करोडको पेट्रोलियम पदार्थ आयात
पियोर इनर्जीको शेयर नेप्सेमा सूचीकृत, कतिमा खुल्छ पहिलो कारोबार ?
इन्डो नेपाल सिएसआर समिट काठमाडौंमा सम्पन्न
बैंक नोटबाहेक छपाईका सबै काम नेपालमै सुरु : सञ्चारमन्त्री गुरुङ

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal