चोरीएको गित गाउने गायिका बिन्दा सुन्दासले शिव नारायण जोशीलाई मुद्दा हालेर देखाउन चुनौती (भिडियाे सहित)
शेयर गर्नुहोस् >>
प्रतिकृया दिनुहोस
संबन्धित समाचार








साली भेना लौन हो गितका ओरिजिनल श्रष्ठा शिव नारायन जोशीले भनेका छन् मेरा लगातार तीन गित हुबहु चोरेको छ चोरको सम्राटले । लौन हो, बनैमा बनचरी र तिलको अचार (सोल्टी सलाम) । कुत्तालाई लगौटी नलाउदा के को लाज रु मान्छे भएदेखी लाज लाग्नु पर्ने हैन ?कुत्ताहरुले खुलम्खुल्ला गित चोरीरहेका छन ।
मुद्दा हालेर क्षतिपुर्ती असुल उपर गरेरै छाड्छु ।एउटा गित हैन बारम्बार लगातार ३/४ वटा गित चोर्ने राम थापा शिशिर संग गित गर्ने क्षमता रहेन छ भन्ने प्रमाणित हुन्छ । किन यस्तो गरेको भनेर सोध्दा उनले प्रश्न कर्तालाई नै फेसबुकमा ब्लक गर्ने गरेका छन ।
हामीले अघिल्लो पटक बनैमा बनचरी हुबहु चोरेर बनाएको गित फुलफुल्यो बनचरी को प्रमाण पेश गरेका थियौँ । यसपाली लौन हो गित पेश गरेका छौँ । जुन गित हुबहु चोरेर ठोक मादल लौन हो बनाईएको छ ।
चोरीएको गित गाउने गायिका बिन्दा सुन्दासले मुद्दा हालेर देखाउन शिव नारायण जोशीलाई चुनौती समेत दिएकी छीन । गित संगितको चोरी डकैती रोक्न र अग्रज कलाकारको मेहनतलाई माटोमा नमिलाउने हो भने सेयर गर्न नभुल्नु होला । (हेर्नुहोस ओरिजिनल र डुब्लिकेट गित)