बलिउडमा अर्काे दखद् खबरः अभिनेत्री नरगिस रबाडीकाे निधन
मुम्बई (एजेन्सी) । बलिउड क्षेत्रमा फेरि अर्को अभिनेत्रीको निधनको शोक परेको छ । बलिउडका चर्चित अभिनेत्री श्रीदेवीको निधनको पीडा सेलाउन नपाउदै बलिउडमा अर्की एक अभिनेत्रीको पनि निधन भएको हो ।
अभिनेत्री नरगिस रबाडीको निधन भएको हो । देख भाइ देख जस्ता केही चर्चित सोमा काम गरेकी अभिनेत्री नरगिस बलिउडमा शम्मी आन्टीको नामले परिचिति थिइन ।
८९ वर्षकी नरगिस पछिल्लो समय फराहा खान र बोमन इरानीको चलचित्र शीरी फरहाद की तो निकल पडीमा देखिएकी थिइन्। अभिनेता अमिताभ बच्चनले एक ट्वीट गर्दै अभिनेत्री नरगिसको निधनमा दुःख ब्यक्त गरेका छन ।
शम्मी आन्टी एकदमै राम्रो अभिनेत्री थिइन्बच्चनले अगाडि लेखेका छन । बलिउडमा उनले ठुलो योगदान गरेर बिदा भइन् । नरगिस केही बर्ष देखि बिमारी समेत रहेकी थिइन ।
नरगिसले २०० बढी चलचित्र, सिरियल र रियालटी सोमा समेत काम गरेकी छन । मल्हार चलचित्रमा शम्मी आन्टीको भुमिका निर्बाह गरेपछि बलिउडमा उनलाई यो नामले बोलाउन थालिएको थियो ।